Tag Archives: featured

छवि र शिल्पाले विवाह गरेको फोटो बाहिरियो

काठमाडौँ ।   निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेले परम्परागत  विवाहको गरेको फोटो बाहिरिएको छ । फोटो साभार: सबस्त इन्टरटेन्ट्मेन्ट

पुरा पढ्नुहॊस »

नेपाल मेडिसिटी अस्पताल र नेपाल चेम्बर अफ कमर्श बिच सम्झौता

काठमाडौँ । नेपाल मेडिसिटी अस्पताल र नेपाल चेम्बर अफ कमर्श बिच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतो एवं नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले हस्ताक्षर गरे । अस्पतालका अध्यक्ष डा. महतोले नेपाल मेडिसिटी केवल अस्पताल मात्र नभई संसारकै स्वास्थ्य गन्तव्य बन्न सक्ने अभियान रहेको बताएका छन् । यस अभियानमा नेपाल चेम्बर अफ कमर्शका आर्थिक क्षेत्रलाई बुुझेका व्यक्तिहरुले थप साथ र हौसला दिनुपर्ने …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकमा जागिरको अवसर

काठमाडौँ ।  सिटिजन्स बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले काठमाडौँमा कमलादी, सिनामंगल, तारकेश्वरको लामबगरमा  कर्मचारी माग गरेको छ । त्यसैगरी,नुवाकोटको देवीघाट, चितवनको रत्ननगर टाँडी, लमजुङको भोटेचौर, कपिलवस्तुको जीतपुर, मुगुको गमगढी, डोल्पाको जुफाल, पोखराको हस्पिटलचोक,  कैलालीको अत्तरिया र कैलालीकै सुखड कार्यालयका लागि कर्मचारी माग भएको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले भदौ १० गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

ओपो र बार्सिलोनाद्वारा सफल पार्टनरशिप नविकरण

विश्वभरीनै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले एफसी बार्सिलोनासंग आफ्नो तीन बर्षिय पार्टनरशिप नविकरण गरेको छ । यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १० एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ । यो नविकरणसंगै चिनिया र यूरोपियली फुटबल क्लब बीच भएका सहकार्य मध्यकै सर्वाधिक लामो चार बर्षिय सफल गठबन्धनलाई पूनः निरन्तरता मिलेको छ । ”एफसी बार्सिलोनासंगको सहकार्य अझ अघि बढाउन पाउँदा हामी गौरवान्वित छौँ । यो सहकायले दुबैको परिचयलाई “बारका” …

पुरा पढ्नुहॊस »

चलचित्र ‘हजार जुनीसम्मको’ अर्को गीत सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘हजार जुनीसम्मको’अर्को गीत सार्वजनिक  भएको छ । ‘तिम्रो मायामा भुलेर’ बोलको गीत चलचित्र रिलिज भएको ४ दिनपछि सार्वजनिक गरिएको हो । सुगम पोखरेलको आवाजमा समावेश गरिएको गीतमा प्रविण पौडेलको संगीत, मानस विक्रम थापाको शब्द छ । चलचित्रमा आर्यन सिग्देल र  प्रियङ्का कार्की,अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरि पौडेललको अभिनय छ ।

पुरा पढ्नुहॊस »

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

काठमाडौँ । मेगा बैंक नेपालले काठमाडौँको स्वयम्भु ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त  एक्सटेन्सन काउन्टरको उद्घाटन  मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख कमला थापाले  संयुक्त रुपमा गरे । एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने ,छिटो छरितो तथा पारदर्शी रुपमा सेवा प्राप्त गर्न सक्ने  बैंकले  विश्वास लिएको छ ।

पुरा पढ्नुहॊस »

सिभिल बैंकको १२ लाख ८२ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो

काठमाडौं । सिभिल बैंकले सोमबार देखि १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले ५ जना संस्थापक सेयरधनीको सेयर जोडेर एकैपटक लिलामी बिक्री खुला गरेको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकका अनुसार संस्थापक समूहको यो सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् । यसमा न्यूनतम १०० …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई लघुवित्तले ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौँ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । साउन ३२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउने ३ करोड ८६ लाख ६० हजार १ सय २५ रुपैँया बराबरको बोनस सेयर वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि साधारण सभाले पारित गरेपछि बोनस सेयर वितरण गर्ने प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds