Tag Archives: featured

ओपोको रेनोटू एफ सार्वजनिक, मुल्य ४६ हजार ९ सय

  ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ। रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो। प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यसमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको कम्पनीले वताएको छ। ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत, बबी ट्राओले भने, ‘रेनो सिरिजको रचनात्मक स्पिरिट (भावना) लाई आफूमा समाहित गर्दै यो नयाँ समिकरणले प्रयोगकर्तालाई रचनात्मकताका थप मार्ग प्रशस्त गर्दै नयाँ …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीबीच सम्झौता

काठमाडौं ।  एनआईसी एशिया र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीबीच एनआईसी बैंकका ग्राहकहरुलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र सिद्धार्थ बिजनेश ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले  हस्ताक्षर गरे। सम्झौतामा एन आई सी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको मुलुकभर रहेका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा १०% …

पुरा पढ्नुहॊस »

एनआरएनलाई ढकालले भने–वातावरण छ, लगानी गर्नुस्, मुनाफा लिनुस्

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेस गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरे । गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनलाई आज नेपालका एकजना उद्यमी र नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका रुपमा सम्बोधन गर्दै उनँले भने–सरकारले हाल लगानी गर्न उद्यमीहरुलाई उत्साहित गरेको छ, तीन तहको सरकार बनेपछि त लगानी भित्र्याउन एक …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंक र उपाय सर्भिसेसबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक  र उपाय सर्भिसेस बीच व्यवसायिक परामर्श सम्बन्धी सहकार्य भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका डेप्युुटी सिइओ  सुमेद भट्टराई र उपाय सर्भिसेसको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरे । सो सहमति अनुरूप लक्ष्मी बैंक लिमिटेड र उपाय सर्भिसेज लिमिटेडबीच बैंकका ऋणीहरुले उपायबाट लिने सेवाहरुमा विशेष छुटसहित सहज रुपमा द्रुत सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

पुरा पढ्नुहॊस »

विश्व अर्थतन्त्र एक दशक यताकै सुस्त : आईएमएफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वभरीकै अर्थतन्त्र सुस्त रहेको जनाएको छ । यो अवस्था एक दशक पहिला भएको वित्तीय संकटपछि पहिलोपटक भएको जनाइएको छ । आईएमएफले मंगलबार जारी गरेको वर्ल्ड इकोनोमिक आउटलुक रिपोर्टमा सो कुरा उल्लेख छ । आईएमएफका अनुसार यो वर्ष विश्वभरको अर्थव्यवस्था ३ प्रतिशतले मात्रै विकास हुने जनाइएको छ । भारतमा यसपालि विकासदर घटेर ६.१ प्रतिशत हुने जनाइएको छ । यसअघि गएको अप्रिलमा आईएमएफले नै भारतको आर्थिक बृद्धि …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपमा विशेष छुट

काठमाडौं । एन आई सी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटी प्रा.लि.बीच एन आई सी एशिया बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम एन आई सी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको मुलुकभर रहेका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । …

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ३० लाख कित्ता सेयर प्रति सेयर १००/अंकित दरले साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि अजोडले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो  । सो सेयर निष्काशन सम्बन्धी सम्झौता-पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे …

पुरा पढ्नुहॊस »

म अपाङ्ग महिला हुँ तर, नियमित सेक्स गर्छु’

काठमाडौं । इरानमा करिब एक करोड मानिस कुनै न कुनै अपाङ्गताबाट ग्रस्त छन् । रुढीवादी देश इरानमा सेक्स जस्तो विषयमा कुरा गर्न वर्जित छ । यस्तोमा अपाङ्गता भएका महिलाको विषयमा सेक्सबारे सोच्न पनि सकिँदैन । उत्तरी इरानको एउटा सानो गाउँमा बस्ने ४१ वर्षकी अपाङ्गता भएकी महिला मितरा फराजदाहले आफ्नो अनुभव र निराशाबारे कुरा गरेकी छिन् । उनी भन्छिन्, ‘म एक महिला हुँ । म एउटा यस्ती महिला हुँ जो ७५ …

पुरा पढ्नुहॊस »

पूर्णिमा र भार्गवलाई प्राप्ति गरेपछि शाइन रेसुङ्गाद्धारा एकीकृत कारोबार शुरु

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक तथा भार्गव विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरेर असोज २७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको छ । एक्विजिशन पश्चात शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको छ । शाइन रेसुङ्गाले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक र बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंकलाई एकआपसमा गाभेर आजदेखि एकीकृत कारोवार सञ्चालन गरेको हो । यहि मितिबाट लागू …

पुरा पढ्नुहॊस »

सन नेपाल लाईफ इन्स्योरेन्सकाे १४ लाख बराबरको मृत्यू दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृतकका परिवारलाई मृत्यूदाबी बापतको १४ लाख रुपैयाँ बराबर भुक्तानी गरेको छ । बिमित शेर बहादुर मल्लको विदेशमा मृत्यु भएका कारण कम्पनीले दाङमा आयोजित कार्यक्रममा सो रकम बराबरको चेक मृतकको श्रीमती अस्मीता मल्ललाई हस्तान्तरण गरेको हो । उक्त चेक कार्यक्रमका प्रमुख अतिथि तथा लमही नगरपालीकाका प्रमुख कुलबहादुर के.सीले मृतकका श्रीमतीलाई हस्तान्तरण गरेका हुन् । मृतक मल्लले २०७५ कात्तिक १४ गते ५ हजार ३३० रुपैयाँ …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds