एनआईशी एशिया बैंक र वल्र्डलिंकबीच सम्झौता

काठमाडौं । एनआईशी एशिया बैंक र वल्र्डलिंक  कम्युनिकेसनबीच सम्झौता भएको छ ।  एनआईशी एशिया बैंक र वल्र्डलिंक कम्युनिकेसनबीच भएको सहमति अनुसार एनआईशी एशिया बैंकको डेबिटकार्ड, क्रेडिटकार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गरी त्यस्तो भुक्तानी गर्दा त्यस्तो छुट प्राप्त गर्नेछन् ।

यो योजना असोन ३० गते सुरु भई कात्तिक १६ गते छठ पर्वसम्म कायम रहेने समेत जनाइएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  सन्तोष कुमार राठी र वल्र्डलिंकको तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृत संजय कुमार साहले हस्ताक्षर गरे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

खाद्यले २१ असोजदेखि खसीबोका र च्यांग्रा बिक्री गर्ने, कति पर्ला मूल्य ?

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैँमा एक हजार ७०० खसीबोका र …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds