सिभिल बैंकको शाखा काठमाडौंको काँडाघारीमा

काठमाडौं । सिभिल बैंकले काठमाडौेंको काँडाघारीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।सो शाखाको उद्घाटन बैंकका संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले गरे ।

सोही समारोहमा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई  २५ हजार रूपैयाँको चेक पनि हस्तान्तरण गरेका  थिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री