एनआरएन अध्यक्षमा पन्त विजयी, महासचिवमा डा. हेमराज

काठमाडौं । एनआरएनको सम्पन्न निर्वाचनमा कुमार पन्तसहित महासचिवमा डा. हेमराज शर्मा विजयी भएका छन। उपाध्यक्षमा डा बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ, र मन केसी, विजयी भएका छन।

उता सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन । त्यस्तै कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोकराज दाहाल विजयी भएका छन । सम्पन्न निर्वाचन विश्व सम्मेलनको क्रममा हिजो भएको मतदानमा २३ सय ४४ मत खसेको छ। निर्वाचन आयोगका अनुसार ९२ प्रतिशत अर्थात २३ सय ४४ मतदान भएको थियोे।

जम्मा मतदाता सख्या २६ सय १३ रहेका थिए। हिजो राती १० बजेदेखि सुरु भएको मतदानको परिणाम सार्वजनिक भएको हो । मतपरिणाम अनुसार मतदान ४२ पदका लागि भएकोमा निर्वाचनमा एक सय २ ले उम्मेदवारी दिएका थिए।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

काठमाडौं । हालैको बाढी–पहिरोमा परी २३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds