काठमाडौं । चर्चित भारतीय गायिका लता मंगेशकर गम्भीर बिरामी भएकी छन् । छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो ।
श्रीनिवासले एक विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा लेखिएको छ– लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य स्थिर छ ।
भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् ।
तपाईंको प्रतिकृया




