कुमारी बैंक लिमिटेडले अन्नपूर्ण – ११, छोम्रोंग, कास्कीबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । तमु ल्होसारको शुभ अवसरमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गबाट सम्पन्न भएको हो । उद्घाटन समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद– राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो । बैंकले कास्की जिल्लामा ३ शाखाहरु – पोखरा, …
पुरा पढ्नुहॊस »नेविको बिस्कुटकाे बटर र जिरा कुकिज
नेपालकै पहिलो विस्कुट उत्पादक कम्पनी नेविको प्रा.लि.ले उपभोक्तालाई अङ्ग्रेजी नयाँ वर्षको सुरुवातासँगै नयाँ उत्पादन नेविको स्वादमा बटर र नुनिलो स्वादमा जिरा कुकिज पोखराबाट सुरुवात गरेकाे छ। उपभोक्ता मञ्च गण्डकी प्रदेशका संयोजक कपिलनाथ कोइरालाले आम उपभोक्तालाई सन्तुष्टी बनाउन नेविकोले गरेको कामको तारिफ गरे । आफ्नो समयमा विस्कुट भनेकै नेविको थियो, ‘स्वादिलो पोशिलो नेविको’ रेडियोको विज्ञापन सम्झदै उपभोक्ताको नजरमा नेविको सधैं आफ्नै रहेको धारणा समेत राखे । साे कम्पनीका म्यानेजर प्रकाश कार्कीले …
पुरा पढ्नुहॊस »एनआइसी एशिया बैंकको शाखा काठमाडौंको ढुंगेधारा नर्सरी चोकमा
काठमाडाै । एनआईसी एशिया बैंकले काठमाडौं महानगरपालिका–१६, ढुंगेधारास्थित ढुंगेधारा, नर्सरी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीले गरे । नयाँ शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, १०२ वटा एक्स्टेन्सन …
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैंकद्वारा नागरिक सेवा समाजलाई आर्थिक सहयोग
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्ध नागरिक सेवा समाजलाई २ लाख १६ हजार रुपैंया बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले चाबहिलस्थित उक्त समाजमा रहेका वृद्धवृद्धाहरुलाई भजनकिर्तन गर्न वाद्यबादन सम्बन्धि सामाग्री लगायतका कार्यालय उपकरणहरु खरिदका लागि साे रकम दिएकाे हाे । उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समाजका अध्यक्ष तारा प्रधानलाई हस्तान्तरण गरे । बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जेष्ठ नागरिकहरुको एकाङ्की जीवनबाट …
पुरा पढ्नुहॊस »सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट
काठमाडौं । कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२०लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ । यस उपलक्ष्यमा सो मलमा रहेका सबै जसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।
पुरा पढ्नुहॊस »गरिमा विकास बैंकको शाखा सिमरामा
काठमाडौं । गरिमा विकास बैंकले जितपुर सिमरा उप–महानगरपालिका वडानं..२ सिमरामा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरे । कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काले बारा जिल्लाको ओद्योगिकरण गरी सिमरामा खोलेको विकास बैंकको सिमरा शाखाले त्यस क्षेत्रको ओद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताएका छन् । बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा …
पुरा पढ्नुहॊस »करण चौधरी बने नाडाको उपाध्यक्ष, कार्यभार सम्हाल्नेमा उमेरका हिसाबले हालसम्मकै कान्छा
काठमाडौं । सीजी मोटोकर्प तथा सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) को उपाध्यक्ष भएका छन् । उनी नाडाको सवारी कमिटिका सभापतिमा समेत बनेका छन्। नाडामा कार्यभार सम्हाल्नेमा उमेरका हिसाबले सबैभन्दा कान्छा उपाध्यक्ष भएकाे नाडाले वताएकाे छ । नाडामा उनीसहित सबै निर्वाचित भएका पदाधिकारीहरुको कार्यकाल दुई वर्षको हुन्छ ।
पुरा पढ्नुहॊस »सुनको मूल्यमा नयाँ रेकर्ड,प्रतितोला ७३ हजार ५ सय
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ रेकर्ड राखेको छ ।सोमबारका तुलनामा मंगलबार बजारमा सुन २ सयले बढेको हो । सोमबार ७३ हजार ३ सयमा कारोबार भएको छापावाला सुन मंगलबार २ सयले बढेर ७३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ७३ हजार २ सयमा कारोबार भइरहेको छ ।
पुरा पढ्नुहॊस »यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।
पुरा पढ्नुहॊस »चलचित्र ‘लभ डायरिजको ‘छम छम’ बोलको गीत सार्वजनिक
काठमाडौं । चलचित्र ‘लभ डायरिज’को गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘छम छम’ बोलको गीत सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा, दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ । भिडियोमा चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठ, रुविना थापा र विश्वजीत रिमाललाई फिचरिङ गरिएको छ ।
पुरा पढ्नुहॊस »