सुनको मूल्यमा नयाँ रेकर्ड,प्रतितोला ७३ हजार ५ सय

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ रेकर्ड राखेको छ ।सोमबारका तुलनामा मंगलबार बजारमा सुन २ सयले बढेको हो ।

सोमबार ७३ हजार ३ सयमा कारोबार भएको छापावाला सुन मंगलबार २ सयले बढेर ७३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ७३ हजार २ सयमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री