चलचित्र ‘लभ डायरिजको ‘छम छम’ बोलको गीत सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘लभ डायरिज’को गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘छम छम’ बोलको गीत सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको  गीतमा, दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ ।

भिडियोमा चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठ, रुविना थापा र विश्वजीत रिमाललाई फिचरिङ गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री