समाचार

११ किलो सुन प्रकरणमा थप एक जना पक्राउ

काठमाडौँ । दोलखाबाट बरामद गरिएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपानेलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) नवराज अधिकारीले जानकारी दिए । न्यौपानेले तस्करी गरेर ल्याएको सुन किन्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको सुन तस्करीमा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ । अहिलेसम्म पक्राउ पर्नेमा चीनको …

पुरा पढ्नुहॊस »

सरकारले भन्यो- उपप्रधानमन्त्री श्रेष्ठ खतरामुक्त हुनुहुन्छ

काठमाडौँ । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

झाडी सफाइका नाममा रुख ढालियो, उद्योग वाणिज्य संघका अध्यक्ष र शिक्षक पक्राउ

काठमाडाैँ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी बैशाखा भन्सार कार्यालय परिसरमा सरसफाइका नाममा रुख कटानी गरेपछि वनले फेरी दुई जनालाई पक्राउ गरेको छ । सव डिभिजन वन कार्यालय कुण्डाले बैशाखा झाडी सरसफाइ रुख कटानी प्रकरणमा दुई जना आरोपितलाई पक्राउ गरेको हो । बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह विष्ट एवं पूर्व शिक्षक केशवराज जोशीलाई पक्राउ गरेको वनले जनाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले झाडी सरसफाइका नाममा रूख …

पुरा पढ्नुहॊस »

उपप्रधानमन्त्री श्रेष्ठलाई चीनमा हृदयाघात

काठमाडौँ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी बेइजिङस्थित एक अस्पतालमा भर्ना भएका हुन् । चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कैद मिनाहा पाएको २५ दिनमा लोकेन्द्रले गरे महिलाको हत्या

राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा पाएका रुकुम पश्चिमका एक व्यक्तिले जेलमुक्त भएको २५ दिनपछि महिलाको हत्या गरेको पाइएको छ ।

पुरा पढ्नुहॊस »

एनआरएनएको नयाँ नेतृत्वका लागि आज मतदान, महेशलाई रविनाको समर्थन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्माबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएको भए पनि अन्तिम समयमा अध्यक्षको एक मात्र महिला प्रत्याशी रविना थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गरेकी छिन् । अध्यक्षका प्रत्याशी तीनै जना प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

पुरा पढ्नुहॊस »

आज बडादसैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना

काठमाडौँ । बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

पैसा र राजनीतिबाट एनआरएन बाहिर जानुपर्छ: अध्यक्ष डा.केसी 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा. बद्री केसीले एनआरएनएलाई पैसा र राजनीतिकरणबाट मुक्त गर्नुपर्ने बताएका छन् । ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं, सकेसम्म पैसा र राजनीतिबाट एनआरएन बाहिर जानुपर्छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसकारण यहाँ हामीले केही पनि चिजको खोलो बगाउन सकेको छैनौं । हामी त्यसअर्थमा सुख्खा लागेका छौं, हाम्रो प्रचारशैली शान्त छ ।’ मंगलबारबाट सुरु भएको एनआरएनएको ११औँ महाधिवेशनमा आगामी नेतृत्वका लागि टिमसहित …

पुरा पढ्नुहॊस »

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेक सबै दलले विश्वासको मत दिएका छन् । कोशी प्रदेशसभाको बुधबारको बैठकमा सभाको अध्यक्षता गरेकी उपसभामुख सिर्जना दनुवारले कार्कीका पक्षमा विश्वासको मत प्राप्त भएको घोषणा गरेकी हुन् ।

पुरा पढ्नुहॊस »