आर्थिक

साझा विकास बैैंकको डेढ करोड नाफा

काठमाडौं । सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७३/०७४ मा १ करोड ५७ लाख ६१ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष ४२ लाख ३४ हजार घाटामा रहेको यो बैंकले एकै वर्ष उक्त नाफा गर्न सफल भएको हो । यो बैंकको गत असार मसान्तसम्मको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । यो बैंकले गत आवसम्ममा ५१ करोड २१ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेर ३७ …

पुरा पढ्नुहॊस »

सिन्धु विकास बैंकको ३ करोड नाफा

काठमाडौं । सिन्धु विकास बैंकले गत आवमा ३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैंकले अघिल्लो वर्ष २ करोड ७२ लाख रुपैयाँ नाफा गरेको थियो । यो बैैंकको यस्तो नाफा गत आवमा ३६ दशमलव ६७ प्रतिशतले बढेको छ । यो बैंकले गत वर्ष ९९ लाख ९३ हजार रुपैयाँले नाफा बढाउन सफल भएको छ । यो वैकको गत असार मसान्तसम्ममा २६ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकले ४८ प्रतिशतले नाफा

काठमाडौं । लक्ष्मी बैंकले ४८ प्रतिशतले नाफा बढेको छ । यो बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा आफ्नो नाफा अघिल्लो वर्षको तुलनामा ३२ करोड ५३ लाख रुपैयाँले बढाएको छ । यो बैैंकले गरेको नाफा गत वर्ष १ अर्ब २४ लाख रहेको छ । यो बैंकको अघिल्लो वर्षको नाफा जम्मा ६७ करोड ७१ लाख मात्रै थियो । नाफा बढेसँगै यो बैंक पनि एक अर्ब नाफा कमाउने बैंकको सूचिमा सूचिकृत भएको छ …

पुरा पढ्नुहॊस »

लुम्बिनी विकास बैंकले बढायो १७ प्रतिशतले नाफा

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आवमा १७ प्रतिशतले नाफा बढाउँदै ३७ करोड ६९ लाख रुपैयाँ कमाएकाे छ । यसको नाफा अघिल्लो वर्षको तुलनामा ५ करोड ५५ लाखले बढी हो । अघिल्लो वर्ष यो बैंकले ३२ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले गत आवसम्ममा १७ अर्ब ९२ करोड निक्षेप संकलन गरेर १५ अर्ब ६३ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकको लगानी १ अर्ब १९ …

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंकको नाफा ५१ प्रतिशतले बृद्धि

काठमाडौं । कैलाश विकास बैंकले गत आवमा ५१ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत वर्ष ५० करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामाा १६ करोड ९७ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष यो बैंकको यस्तो नाफा ३३ करोड २८ लाख रुपैयाा रहेको थियो । यो बैंकको गत असार मसान्तसम्ममा १७ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेर १५ अर्ब ४ करोड …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रत्येक कारोबारबाट २० रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेशनलाई दिने

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रत्येक रेमिट्यान्स कारोबारबाट २० रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग गर्ने वताएकाे छ । फाउन्डेशनले बनाउन लागेको ‘नमूना नेपाल निर्माणार्थ’ सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत सेवाग्राहीले भुक्तानी पाउने प्रत्येक कारोवारमा २० रुपैयाँ “धुर्मुस सुन्तली फाउण्डेशन” लाई सहयोग गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जानकारी दिएका छन् । कम्पनीले सामाजिक उत्तरदाहित्व अन्तरगत धार्मिक, सांकृतिक तथा सामाजिक कृयाकलापमा सहयोग प्रदान गर्दै आएको कम्पनीले वताएकाे छ ।

पुरा पढ्नुहॊस »

देव विकासको मुनाफामा ११ प्रतिशतले वृद्धि गर्दै

काठमाडौं। देव विकास बैक लिमिटेडले आर्थिक वर्ष २०७३/७४को चौथो त्रैमासमा मुनाफा २८ करोड ९४ लाख रुपैयाँ कमाएको छ याे गत वर्षको तुलनामा ११ दशमलव ९८ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको यहि अवधिमा मुनाफा १३ करोड ६५ लाख रुपैयाँ कमाएको थियो । १ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ४७ करोड ६४ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३९ दशमलव २४ प्रतिशतले वृद्धि गरी …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको नाफा ४६ प्रतिशतले वृद्धि

काठमाडौं । माछापुच्छ्रे् बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १ अर्ब ३० करोड १० लाख रुपैयाँ कमाएको छ । याे अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४४ दशमलव ८७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको गरेको थियो । बै‌ककाे ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी छ भने  जगेडा कोषमा २ अर्ब ५१ करोड …

पुरा पढ्नुहॊस »

एनआईसी एसियाले ल्यायो अमेरिकी डलर

काठमाडौं ।एनआईसी एसिया बैंकले अमेरिकी डलर आयात गरी वितरण सुरु गरेको छ।  बैंकले नेपालमै पहिलो पटक नगद अमेरिकी डलर आयात गरी ग्राहकवर्गलाई सहज रुपमा नगद अमेरिकी डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ । दैनिक रुपमा विदेशिने नेपालीहरुको उच्च अमेरिकी नगद डलरको मागका बाबजुद पनि, नगद अमेरिकी डलरको अति न्यून मात्र आपूर्ति भएको कारण उत्पन्न भएको अभावले गर्दा ग्राहकहरुलाई पर्न गएको असजतालाई सम्बोधन गर्ने हेतुले सो व्यवस्था ल्याएको हो ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक लिमिटेडले रियल टाइममा नै खाता खोल्न मिल्ने गरी ४ शाखा रहित बैकिङ्ग सेवा सुरु

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साउन १६ र १७ गते रुपन्देही स्थित गैंडहवा, रोहिणी तथा सम्मरीमाइ गाउँपालिकाहरुमा ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त स्थानहरुमा ४ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । ग्राहक सेवा केन्दको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको बताएकाे छ । …

पुरा पढ्नुहॊस »