काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीलाई थप सुविधा दिने उद्देश्यले नर्भिक अन्तराष्ट्रिय अस्पतालबीच सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात नर्भिक अस्पतालमा उपचार गराउँदा यस बैंकबाट प्रिभिलेजड कस्टुमरर्स क्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा ग्राहकका परिवार, बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालले …
पुरा पढ्नुहॊस »उद्यमी कैलाश खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
काठमाडौं । नेपालको हेल्थकेयर क्षेत्रमा क्रियाशील युवा उद्यमी कैलाश खड्का एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पुरस्कृत भएका छन् । सिंगापुरको ‘एसिया वान’ म्यागजिनले हरेक वर्ष प्रदान गर्ने अवार्ड यस वर्ष हेल्थकेयर क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील नेपाली उद्यमी खड्कालाई प्रदान गरिएको हो । नेपालबाट पुरस्कृत हुने उनी यस वर्षका पहिलो नेपाली युवा उद्यमी हुन् । ३४ वर्षीय खड्कालाई ‘मस्ट इन्फुलेन्सियल एसियन अन्डर ४०’ को उपाधिबाट पुरस्कृत गरिएको छ ।४० …
पुरा पढ्नुहॊस »आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल प्रा.लि. बिच नगद रहित (Cash Less) सेवा सम्झौता
काठमाडौं ।आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बि अस्पताल प्रा.लि. बिच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन सेवा-Cash Less Hospitalization) प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म बि एण्ड बि अस्पाताल प्रा.लि.बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ साथै ग्राहकहरुको स्वास्थ सेवामा सहजपहुचलाई सुनिश्चित गर्नेछ । यस इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी …
पुरा पढ्नुहॊस »पर्वतीय क्षेत्रको व्यवसायमा एमएमबि बैंकले लगानी गर्ने
काठमाडौं । काठमाण्डौ । एनएमबि बैकले पर्वतीय क्षेत्रको व्यवसाय प्रवद्र्धनका लागि वित्तीय स्रोत (कर्जा) उपलब्ध गराउने भएको छ ।एनएमबि र इसिमोड (एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र) बीच बुधबार उक्त समझदारी भएको हो। उक्त सम्झौता पत्रमा एनएमबिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी र इसिमोडका महानिर्देशक डेभिड मोल्डेनले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात दुबै संस्थाले आफ्नो नेपाल भरी फैलिएको सन्जाल मार्फत आफ्नो प्राबिधिक सीप तथा दक्षता प्रयोग गरी स्थानीय समुदायको सामाजिक …
पुरा पढ्नुहॊस »भार्गव विकास बैंकको ७ लाख ५३ हजार कित्ता हकप्रद सेयर लिलामीमा
काठमाडौं । भार्गव विकास बैंकको हकप्रद बिक्री नभएपछि पुनः लिलामी हुने भएको छ । चुक्तापूँजी बढाउन बैंकले निष्कासन गरेकोमध्ये संस्थापक र सर्वसाधारणको गरी ७ लाख ५३ हजार कित्ता हकप्रदका लागि आवेदन नपरेपछि बैंकले पुनः लिलामी गर्न लागेको हो । संस्थापक समूहको ६ लाख ६७ हजार ७०६ र सर्वसाधारणको ८५ हजार ६६४ कित्ता सेयर रहेको छ । सेयर खरिद खुला जेठ २ गतेबाट सुरु भई १० गते बन्द हुने बिक्री प्रवन्धक …
पुरा पढ्नुहॊस »सेञ्चुरी बैंक र जीएमई रेमिट्बीच रेमिट्यान्स सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जीएमई रेमिट्बीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र जीएमई रेमिट्का प्रबन्ध निर्देशक दिबाकर पौडेलले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चातसेञ्चुरी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट जीएमई रेमिट्बाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
पुरा पढ्नुहॊस »ग्लोबल आईएमई बैंक र लाइफ इन्सुरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक लि. र लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालबीच बैंक्यास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र लाइफ इन्सुरेन्स कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरु मार्फत लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको जीवन बीमा बीमालेखहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ । हाल बैंकको १२२ …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकद्वारा आयोजित रक्तदान कार्यक्रममा ३४४ जना रक्तदाताद्वारा रक्तदान
“योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नाराका साथ २०६४ बैशाख ७ गते देखि २०आै वाणिज्य बैंकको रुपमा स्थापना भई जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याउँदे आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एघार वर्ष पूरा गरी बार्हौ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ । एघारााै वार्षिकोत्सवको अवसरमा बैंकले ”रक्तदान जिवनदान“ को नारालाई सार्थक बनाउँदैे नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ । बैंकले …
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंक र रेमिटवेर पेमेन्टस् इन्कबीच रेमिटेन्स सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवेर पेमेन्टस् इन्कसँगको सहकार्यमा क्यानडा र यूएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा क्यानडाको रेमिटवेर पेमेन्टस् इन्कसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स शुरु गरेको हो । उक्त सम्झौता अनुसार रेमिटवेर पेमेन्ट इन्क मार्फत क्यानडा र यूएईबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका सम्पूर्ण शाखाबाट सरल र …
पुरा पढ्नुहॊस »रूकुममा तीन वर्षका लागि यार्सागुम्बा संकलन बन्द
रुकुम । जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो । गत वर्ष यहाँ यार्सा संकलन गरिएको थियो । ‘यहाँ कम यार्सा पाइन्छ’ स्थानीय कर्णबहादुर ऐरीले भने, ‘प्रत्येक वर्ष टिप्दा लोप हुने सम्भावना हुन्छ ।’ तीन वर्षको अन्तरमा यार्सा टिप्दा संरक्षण हुने उहाँको भनाइ छ । स्यालाखदीको सानाखारा, ठूलाखारा र …
पुरा पढ्नुहॊस »