माछापुच्छ्रे बैंकको नाफा ४६ प्रतिशतले वृद्धि

काठमाडौं । माछापुच्छ्रे् बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १ अर्ब ३० करोड १० लाख रुपैयाँ कमाएको छ । याे अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४४ दशमलव ८७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको गरेको थियो ।

बै‌ककाे ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी छ भने  जगेडा कोषमा २ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ राखेको छ । त्यस्तै निक्षेपमा ११ दशमलव ५३ प्रतिशतले वृद्धि गरी ५८ अर्ब ६२ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस