भक्तपुरको सूर्यबिनायकमा प्राइम कमर्सियल बैंकको शाखा

काठमाडौं । प्राइम कमर्सियल बैंकले सूर्यबिनायक नगरपालिकामा सञ्चालनमा ल्याएकोे छ । उक्त  शाखाको  उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गरे । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६७ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा रहेको उक्त कार्यक्रममा शाखाहरुको संजाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री