आर्थिक

मर्जरमा जाने निर्णय गरेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ७.४२ लाभांश पारित

काठमाडाैँ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ७.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको नवौं वार्षिक साधारणसभाले गत आर्थिक बर्षको खुद मुनाफा सेयरधनीलार्ई कायम चूक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र ६.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, मर्जर तथा प्राप्तीमा जान संचालक समितिलाई अधिकार दिएको छ । जिवन तथा निर्जिवन बिमा कम्पनीको संस्थागत अभिकर्ता भई कार्य गर्ने प्रस्ताव समेत साधारणसभाले पारित गरेको …

पुरा पढ्नुहॊस »

भीभो वाई सिरिजका नयाँ स्मार्टफोनहरु ‘बिगर ब्याट्री मोर फन’

काठमाडौं । भीभोले नेपाली बजारमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यहि जनवरीको अन्तिममा  बजेट सिरिजका तीन नयाँ स्मार्टफोनहरु ल्याउँनेछ । भीभोको वाई सिरिजमा वाई ९१ आई, वाई ९१ र वाई ९५ स्मार्टफोन सार्वजनिक गर्ने कम्पनी स्रोतले जानकारी दिएको छ । कम्पनीले बजेट र मिड रेन्जमा ल्याउने यी स्मार्टफोनहरुमा शक्तिशाली ब्याट्री प्याक राखिएको छ । भीभोले यी फोनहरुको स्लोगन बिगर ब्याट्री, मोर फन राखेको छ । भीभोका …

पुरा पढ्नुहॊस »

सहारा विकास बैंकले २३ प्रतिशत बोनस वितरण गर्दै

काठमाडौं । सहारा विकास बैंकले ७ औं वार्षिक साधारण सभा गर्ने भएको छ ।  बैंकको सञ्चालक समितिको बैठकले माघ २३ गते साधारणसभा आह्वान गरेको हो । सभामा बैंकले चुक्ता पूँजी ७ करोड २९ लाख ९४ हजार ८ सय रुपैयाँको २३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२१ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

पुरा पढ्नुहॊस »

शाइन रेशुङ्गा डेभलपमेण्ट बैंकको सचिवमा प्रकाश पौडेल नियुक्त

काठमाडौं । शाइन रेशुङ्गा डेभलपमेण्ट बैंकको कम्पनी सचिवमा प्रकाश पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिले  बसेको बैठकले प्रमुख कार्यकारी अधिृकत पौडेललाई कम्पनी सचिव नियुक्त गरेको हो ।

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजनाको बम्पर उपहार रु.१२ लाख विजेता घोषित

काठमाडौं । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजना अन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाई बम्पर उपहार रु.१२ लाखको लक्कीड्र«मा परी मान बहादुर खत्री विजेता घोषित भएका छन् । सिटी एक्सप्रेस कम्प्लेक्स् भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सिताराम कट्टेलद्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरियो । यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार …

पुरा पढ्नुहॊस »

डिशहोमको बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. को  औं बार्षिक साधारणसभा हेमराज ढकालको अध्यक्षतामा सम्पन्न भएको छ । सो साधारणसभाले आगामी आर्थिक बर्षमा IPO जारि गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो कुल जारी पूँजीको न्यूनतम प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ  । साधारणसभाले यस अघिकै संचालक समितिलाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ।  संचालक समितिको अध्यक्षमा हेमराज ढकाल भएका छन् । नेपालमा रहेका …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र स्मल वल्र्ड सर्भिस ग्रुपबीच रेमिट्यान्स सेवा सम्झौता

काठमाडौं । कुमारी बैंक र स्मल वल्र्ड सर्भिस ग्रुप युकेबीच सम्झौता भएको छ ।सम्झौताअनुसार अब  विश्वभर रहेका स्मल वल्र्ड सर्भिसका (काउन्टर र अनलाइन रेमिट्यान्स सर्भिस) मार्फत सजिलै नेपालमा पैसा पठाउन सकिनेछ र उक्त रेमिट्यान्स कुमारी बैंकका सम्पूर्ण ८९ शाखाहरु तथा कुमारी बैंकका करिव ८५०० भन्दा बढी एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।  

पुरा पढ्नुहॊस »

नेपाल एसबिआइमा सञ्चालक परिवर्तन, संचय कोषको प्रतिनिधित्व गौतमले गर्ने

काठमाडौँ । नेपाल एसबिआइ बैंक लिमिटेडमा सञ्चालक परिवर्तन भएको छ । सो बैंकको संस्थागत शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट दीपक रौनियारको स्थानमा अर्जुनकुमार गौतमलाई मनोनित गरी पठाएको जनाइएको छ । साथै, बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गौतमलाई सञ्चालकका रुपमा नियुक्त गरेको बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सांग्रिलाको बार्षिक साधारण सभाले पारित गर्यो बोनस शेयर र नगद लाभांस, अध्यक्षमा प्रसाईँ चयन

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको १४औ बार्षिक साधारण सभा सोमबार काठमाण्डौमा सम्पन्न भएको छ । सभाले आब २०७४/७५ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा. रबिन्द्र प्रसाद श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन छलफल गरी पारित गरिएको बताइएको छ । सभाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.ब.०७४/७५ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको ४ प्रतिशत बराबरको बोनश शेयर तथा ५.४५ प्रतिशत नगद लाभांस कर सहित बितरण गर्ने साधारण सभाबाट पारित …

पुरा पढ्नुहॊस »

टेलिकमले शेयरधनीलाई लाभांश दिने

काठमाडाैँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट प्रति शेयर ५५ रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको ११औँ वार्षिक साधारणसभाले शेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए। लाभांश रकम मंगलबारदेखि नै एनएमबी बैंकमार्फत शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ। एकानब्बे प्रतिशतभन्दा बढी शेयरधनीको उपस्थिति रहेको सभाले आव २०७४/७५ का लागि विभिन्न प्रतिवेदन पारित गरेको छ। सञ्चालक समितिको …

पुरा पढ्नुहॊस »