काठमाडौं । शाइन रेशुङ्गा डेभलपमेण्ट बैंकको कम्पनी सचिवमा प्रकाश पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिले बसेको बैठकले प्रमुख कार्यकारी अधिृकत पौडेललाई कम्पनी सचिव नियुक्त गरेको हो ।
यॊ पनि हेर्नुहॊस
अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट
काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …
प्रतिकृया दिनुहॊस