आर्थिक

सुनको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य आज प्रतितोला १ हजार ५ सयले घटेको छ । बिहीबार सुन प्रतितोला ७५ हजारमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि हिजो (बुधबार) सुन प्रतितोला  ७६ हजार ५ सयमा कारोबार भएको थियो । आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको थियो । मंगलबार सुन ७५ हजार ५ सयमा कारोबार भएको थियो । यस हप्ता सुनको …

पुरा पढ्नुहॊस »

आज कति छ डलरदेखि रियालसम्मको भाउ ? [सूचीसहित]

काठमाडौं । आज चैत ६ गते बिहीबार अमेरिकी डलर र बहराइन दिनारको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर १ सय १९ रुपैयाँ ११ पैसा रहेको छ। यूरोपियन यूरो एकको खरिददर १ सय ३० रुपैयाँ ८ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ७४ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४१ रुपैयाँ १७ पैसा र …

पुरा पढ्नुहॊस »

सुनको भाउ एकैदिन २ हजारले घट्यो

काठमाण्डाै । सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेकाे महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहॊस »

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, यस्तो छ नयाँ मूल्यदर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको छ। अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ। घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको …

पुरा पढ्नुहॊस »

आज कति छ डलरदेखि रियालसम्मको भाउ ? [सूचीसहित]

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको छ । युरो एकको खरिददर १३२ रुपैयाँ ३१ र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३१ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री कृषि परियोजनामा ११ करोड अनियमितता

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न अख्तियारले सरकारलाई सुझाव दिएको छ । आयोगले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले प्रधानमन्त्री कृषि परियोजनाको नाममा सरकारले शीषत भण्डारका लागि दिएको करोडौँ अनुदानमा अपेक्षा अनुरुप परिणाम नदेखिएको औंल्याएको छ । आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना …

पुरा पढ्नुहॊस »

सुनको मूल्य ताेलामा ५०० ले बढ्यो

काठमाडौं । केही दिन यता लगातार घटिरहेको सुनको मल्यमा वृद्धि भएको छ । साताको दोस्रो दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । आइतबार ७७ हजारमा कारोबार भएको छापावाला सुन सोमबार ५०० रुपैयाँले बढेर ७७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन पनि आइतबार ७६ हजार ७०० मा कारोबार भएकोमा आज प्रतितोला ५०० रुपैयाँले नै बढेर ७७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने …

पुरा पढ्नुहॊस »

अमेरिकी डलरसँगै अरु मुद्राको भाउ घट्यो

काठमाण्डौ । सोमबार अमेरिकी डलरको भाउ घट्दा सबै विदेशी मुद्राको भाउ केही पैसा घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एककोे खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकेको छ …

पुरा पढ्नुहॊस »

चालु आर्थिक बर्ष : सबैभन्दा बढी रेमिट्यान्स कतारबाट, सबैभन्दा कम अष्ट्रेलियाबाट

काठमाडौं । चालु आर्थिक बर्षमा सबैभन्दा बढी विप्रेषण(रेमिट्यान्स) कतारबाट भित्रिएको छ । खाडी मुलुक कतारमा कार्यरत नेपाली कामदारले चालु आवको पहिलो चार महिनामा अन्य मुलुकको तुलनमा बढी रकम पठाएका हुन । नेपाल राष्ट्र बैंकले चालु आवको कात्तिक महिनासम्म नेपाली कामदार कार्यरत १३ मुलुकले पठाएको रेमिट्यान्सको तथ्यांक सार्वजनिक गरेको छ । उक्त अवधिमा सबैभन्दा बढी विप्रेषण कताबाट ५३ अर्ब ९३ करोड रुपैंयाँ भित्रिएको छ । सबैभन्दा कम अष्ट्रेलियाबाट एक अर्ब ३४ …

पुरा पढ्नुहॊस »

सुनको मूल्य निरन्तर ओरालो, हेर्नुहोस् आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आजपनि सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ७८ हजार ५ सय रहेको थियो । भने आज तोलामा १५ सयले कमि आइ प्रतितोला सुनको मूल्य ७७ हजार कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७६ हजार ७ सय रहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा एकैपटक ३० रुपैयाँले कमि …

पुरा पढ्नुहॊस »