आर्थिक

सुनचाँदीकाे भाउ बढ्याे, ताेलाकाे ७६ हजार पाँच सय

काठमाण्डाै । सुनकाे भाउ आइतबार ताेलामा एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ ताेलामा एक हजार रुपैयाँ बढेर ताेलाकाे ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएकाे शु्क्रबार सुन ताेलाकाे ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे थियाे । यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

आज विभिन्न ठाउँमा ग्याँस बाँडिदै, कुन ग्याँस कहाँ कहाँ पाइन्छ ?

काठमाडाैँ । कोरोना भाइरसका त्रासका कारण खाद्य सामाग्रीसँगै एलपी ग्याँसको अभाव हुन थालेपछि नेपाल आयल निगमले आज ग्याँस गर्दैछ। आमउपभोक्ताले सहज रुपमा ग्याँस नपाएको गुनासो बढेपछि काठमाडौं उपत्यकामा कारोबार गर्ने ग्याँस कम्पनीहरुले आज साँझ ५ बजेसम्म विभिन्न स्थानमा एलपी ग्याँस वितरण गर्ने आयल निगमले जनाएको छ। कुन कम्पनीको ग्याँस कहाँ कहाँ वितरण हुँदैछ त? १. नेपाल/तारा ग्याँस – बीएमसी कर्नर बालाजु, अनामनगर स्टोर, अनामनगर, एसएस स्टोर, सातदोबाटो २. सगर/चण्डी ग्याँस …

पुरा पढ्नुहॊस »

एनसेलले ल्यायो ‘नाइट कल र एसएमएस प्याक’

काठमाडौं । एनसेलका सबै प्रिपेड ग्राहकहरुले अब अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्ने छन् । एनसेल प्राईभेट लिमिटेडले मात्र रु १० (करसहित रु १२.७७) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ । यो प्याक सुचारु गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् । बिहीबार (चैत्र ६) बाट ९० दिनका लागि संचालनमा आएको यो प्याक …

पुरा पढ्नुहॊस »

बढ्यो डलरको भाउ, कति छ अन्य देशको विनिमयदर ? [सूचीसहित]

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा थियो । युरो एकको खरिददर १२८ रुपैयाँ ५९ र बिक्रीदर १२९ रुपैयाँ २३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १४१ रुपैयाँ ७ पैसा र …

पुरा पढ्नुहॊस »

सुनचाँदीकाे भाउ बढ्याे

काठमाण्डाै । सुनकाे भाउ शुक्रबार ताेलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार १५ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार रुपैयाँमा काराेबार भएकाे थियाे । यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर ताेलाको सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

सरकारले सुपथ मूल्य पसल खोल्ने

काठमाडाैँ । व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने गरेको गुनासो बढेपछि सरकारले उपत्यकाका पाँच स्थानमा खाद्य पसल सञ्चालन गर्न लागेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिएका छन् । सरकारद्वारा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले भने, कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न …

पुरा पढ्नुहॊस »

सेलपे सेवाको “2020-S20 Offer” योजना सुरु

काठमाडौं ।  नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ योजना “2020-S20 Offer” आफ्नो ग्राहकहरुका लागि सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यसाली विजेताले एउटा नयाँ  Samsung Galaxy S20  जित्ने मौका पाउनेछन । यो योजना चैत्र ७ गते देखि चैत्र २७ गते सम्म लागु हुनेछ । यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम रु. २० को कुनै पनि …

पुरा पढ्नुहॊस »

“डान्सिङ वीथ द स्टार नेपाल” रियालिटी शोको मुख्य प्रायोजकमा आइएमई

काठमाडौं । बीबीसी स्टुडियोको फम्र्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ । बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको बिश्वकै नम्बर एक डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिइ हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो । हरेक शुक्रबार र शनिबार राति सुपर …

पुरा पढ्नुहॊस »

एनसेलले ल्यायो ‘सही यो ! पावर सिम’, युवालक्षित सिम किन्दा यस्तो फाइदा

काठमाडौं । नेपाली युवाले अब उनीहरूकै लागि विषेश रूपमा तयार गरिएको एनसेलको नयाँ सिम योजनाबाट फाइदा लिन सक्ने भएका छन् । एनसेलले विभिन्न सेवाको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याएको घोषणा गरेको छ । यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवा लिन सक्नेछन् । पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हंगामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा …

पुरा पढ्नुहॊस »

ओपोद्वारा नेपालमा ओपो एफ१५ सार्वजनिक अल्ट्रा स्लिक प्याकेजमा प्रो फोटोग्राफी

काठमाडौं । ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओपो एफ१५ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा पहिलो पटक आयोजित ओपोको अनलाइन लञ्च ईभेन्ट मार्फत फोन सार्वजनिक गरेको हो । ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन सहितको ओपो एफ१५ले ह्याण्डसेट मार्फत नै प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गर्छ । एफ सिरिजको डिजाइन नै यूवा पूस्तालाई सुदृढ दृश्यानुभुति, गुणस्तर, टे«ण्डिनेस र जीवनमा सहजताको अनुभव प्रदान गर्न गरिएको हो …

पुरा पढ्नुहॊस »