आर्थिक

महालक्ष्मी विकास बैंकका थप २ शाखा सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं १५ स्थित डल्लु शाखाको जेठ ६ र वडा नं १६ स्थित नयाँबजार शाखाको जेठ १२ गते उद्घाटन गरेको छ । डल्लुशाखाको काठमाडौं निर्वाचन क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठले र नयाँँबजार शाखाको बैंकका सञ्चालक समितिका सदस्य राजेशकुमार रौनियारले उद्घाटन गरेका हुन् ।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताएका छन् । उनले महालक्ष्मी …

पुरा पढ्नुहॊस »

समायोजन पछि कति भयो रिलायन्स फाइनान्सको मूल्य ?

काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीको १२ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १ सय २५ दशमलव ८९ तोकेको छ । नेप्सेले कम्पनीको आधार मूल्य रू. १ सय ५० दशमलव ९५ लिएको हो ।

पुरा पढ्नुहॊस »

नेप्सेको अनलाइन कारोबारमा बैंक इन्टिग्रेशन शुरु, प्रतिकारोबार १ लाखसम्म भुक्तानी गर्न सकिने

काठमाडौं । बिहीवारदेखि नेप्सेको अनलाईन कारोबार प्रणालीमा बैंक इन्टिग्रेशन शुरू गरिएको छ । नेपाल क्लियरिङ हाउस र ब्रोकरबीच राफसाफ अनलाईन मार्फत गराउने लिंक बिहीवार जोडिएको हो । हाल ४८ बैंक तथा वित्तीय संस्था बैंक इन्टिग्रेशनका लागि आवद्ध भएका छन् । सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल क्लियरिङ हाउसमा राफसाफका लागि जोडिन नेप्सेले यस अघि नै अनुरोध गरिसकेको छ । पहिलो चरणमा अहिलेलाई शेयर खरीद पछिको राफसाफ मात्र अनलाईन मार्फत गर्ने …

पुरा पढ्नुहॊस »

गत साउन १ देखि बढाइएको सेवाशुल्क हटाउन दूरसञ्चार क्षेत्रको माग

काठमाडौं । गत साउन १ देखि दूरसञ्चार क्षेत्रमा सरकारले बढाएको सेवाशुल्क आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत हटाउन सेवाप्रदायक कम्पनीहरूले माग गरेका छन् । सरकारको डिजिटल नेपालको लक्ष्य पूरा गर्न पनि उक्त सेवाशुल्क हटाइनुपर्ने उनीहरूको भनाइ छ । सरकारले चालू आव २०७५/७६ देखि दूरसञ्चार सेवाशुल्क ११ बाट १३ प्रतिशत पु¥याएको थियो । उक्त सेवाशुल्क हटाएमा मात्र देशभर गुणस्तरीय सेवा प्रवाह सहज बन्ने नेपाल इन्टरनेट सेवाप्रदायक संघका पूर्वअध्यक्ष विनय बोहराले बताए …

पुरा पढ्नुहॊस »

सुरु भयो सेयर खरिद गर्दा अनलाइनबाटै राफसाफ हुने सेवा

काठमाडौं । सेयर खरिद गर्दा खाताबाटै राफसाफ हुने सेवा आइतबारबाट सञ्चालनमा आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन सेयर कारोबार प्रणालीमा आवद्ध यो सुविधा लिन सकिन्छ । योसँगै सेयर खरिदपछि लगानीकर्ताले चेक बोकेर ब्रोकर कार्यालय जाने झन्झटबाट मुक्ति पाउने भएका छन् । नेपाल क्लियरिङ हाउसको ‘कनेक्ट आइपीएस’ मा हाल आवद्ध ४८ बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका लगानीकर्ताले अनलाइनबाटै राफसाफ गर्नसक्ने जनाएको छ । यस्तै, आइतबारबाट थप २ …

पुरा पढ्नुहॊस »

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाण्डौ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ५५ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २१ …

पुरा पढ्नुहॊस »

बैंकिङ प्रणालीमा थपियो २ खर्ब पुँजी

काठमाडौं । चार वर्षको अवधिमा बैंकिङ प्रणालीमा झन्डै २ खर्ब रुपैयाँ पुँजी थपिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२÷७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बैंकिङ प्रणालीमा पुँजी थपिएको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ३० खर्ब १ अर्र्ब ९ करोड रुपैयाँ पुगेको छ । २०७२ सालमा बैंक तथा वित्तीय संस्थाको चुक्ता …

पुरा पढ्नुहॊस »

आकासियो तरकारीको भाउ, सबैभन्दा महङ्गो गोलभेडा

काठमाडाैँ । जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्याधिक बढेको छ । महँगीको सबैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको पहिलो सातोदेखि नै बढेको हो । झापाको बिर्तामोडमा रहेको प्रदेश –१ कै ठूलो कृषिथोक बजारमा गोलभेडा प्रतिकेजी ८० रुपैयाँ (खुद्रा) बिक्री हुँदै आएको छ । गतवर्ष गोलभेडाले बिक्री नभएपछि कृषकले राजमार्गमा फ्याँकेका थिए । गतवर्ष बिक्री नभएपछि किसानले गोलभेडा खेती …

पुरा पढ्नुहॊस »

बैंकिङ प्रणालीमा थपियो २ खर्ब पुँजी

काठमाडाैँ । चार वर्षको अवधिमा बैंकिङ प्रणालीमा झन्डै २ खर्ब रुपैयाँ पुँजी थपिएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बैंकिङ प्रणालीमा पुँजी थपिएको खबर आजको राजधानी दैनिकमा कमला अर्यालले लेखेकी छन्। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ३० खर्ब १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। २०७२ सालमा बैंक …

पुरा पढ्नुहॊस »

१० महिनामा ११ खर्ब व्यापार घाटा, विलासिता वस्तुको आयात र कृषिको परनिर्भरता बढ्यो

काठमाडाैँ । विलासिता वस्तुको आयात र कृषिको परनिर्भरताले मुलुकको व्यापार घाटा बढेको छ। १० महिनामा ११ खर्ब व्यापार घाटा भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५६ अर्ब ६७ करोडको व्यापार भएको छ। त्यसमा आयात ११ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँ भएको छ। जसमध्ये १० खर्ब ९९ अर्ब ६० करोड घाटा भएको हो। अघिल्लो वर्षको १० महिनाको तुलनामा २० दशमलव ६ प्रतिशतले व्यापार …

पुरा पढ्नुहॊस »