काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बिहीबार (फागुन २९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट …
पुरा पढ्नुहॊस »राष्ट्रिय औद्योगिक सर्वेक्षणमा पहिलोपटक तीन क्षेत्र समावेश
काठमाण्डाै । ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६’ मा औद्योगिक क्षेत्रका चारमध्ये थप तीनओटा क्षेत्रलाई पहिलोपटक समावेश गरिएको छ । औद्योगिक क्षेत्रको रूपमा विश्वव्यापी मान्यता पाइसकेका ‘खानी तथा उत्खनन, विद्युत् उत्पादन, प्रसारण तथा वितरण र पानीको आपूर्ति, ढल निकाबहस, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलाप’ जस्ता क्षेत्रलाई नेपालले पहिलोपटक औद्योगिक सर्वेक्षणमा समावेश गरेको हो । सर्वेक्षणमा पहिला नसमेटिएका तीन क्षेत्रहरूमा विस्तारै लगानी, रोजगारी सृजना बढ्दै गएको र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा योगदान दिन …
पुरा पढ्नुहॊस »सुनको मूल्य घट्यो
काठमाडौं । आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।मंगलबार ८२ हजार ७ सयमा कारोबार भएको छापावाला सुन बुधबार ४ सयले घटेर ८२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »सुनको मूल्य अहिलेसम्मकै महँगो
काठमाण्डौं । सुनको मूल्यले मङ्गलबार फेरि नयाँ रेकर्ड राखेको छन् । तोलामा दुई सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । सुन मङ्गलबार तोलाको ८२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको आइतबार सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ ।
पुरा पढ्नुहॊस »आजको विनिमय दर : बढ्दै विदेशी मुद्राको मूल्य
काठमाडाैँ । नेपाल राष्ट्र बैङ्कले मंगलबार (फागुन २७) गते जारी गरेको विनिमय दर अनुसार सोमबारको तुलनामा अमेरिकी डलरलगायत अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर ११८.२४ रुपैयाँ रहेको छ भने बिक्रीदर ११८.८४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोको खरिद दर १३५ रुपैयाँ रहेको छ भने बिक्रीदर १३५.६८ रुपैयाँ रहेको छ । बेलायतको पाउन्ड स्टर्लिङको बिक्री दर १५४.५५ रहँदा बिक्री दर १५५.३४ रुपैयाँ रहेको छ । कुवेती …
पुरा पढ्नुहॊस »दैलेखको पेट्रोलियम अन्वेषण : पहिलो चरणको काम सम्पन्न गरी फर्कियो चिनियाँ प्राविधिक टोली
काठमाडौँ । दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको श्रीस्थान, नाभीस्थान पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखमा रहेको चीनको प्राविधिक टोली पहिलो चरणको अन्वेषणका काम सम्पन्न गरी फर्किएको छ । कात्तिक महिनामा दैलेखमा आएको चीनको प्राविधिक टोली र खानी तथा भूगर्भ विभागको टोली पहिलो चरणको अन्वेषणको काम सम्पन्न गरेर फर्किएको हो । खानी तथा भूगर्भ विभागका भूगर्भविद् गणेश त्रिपाठीले पेट्रोलियम पदार्थको अन्वेषणका लागि चारवटा खटिएको टोलीले काम सम्पन्न …
पुरा पढ्नुहॊस »डलरको मूल्य हालसम्मकै उच्च
काठमाडाैँ । नेपाली बजारमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । सर्वसाधारणले आइतबार १ डलर पाउन १ सय १८ रुपैयाँ ३२ पैसा तिर्नुपरिरहेको राष्ट्र बैंकले तोकेको विनिमयदरले देखाउँछ । अधिकांश वाणिज्य बैंकहरूले यही दरमा डलर बिक्री गरिरहेका छन् । यसअघि १८ भदौ ०७६ मा १ सय १६ रुपैयाँ १६ पैसासम्म पुगेको डलरको भाउ त्यसयता घटे पनि हाल बढ्दो क्रममा छ । डलरसँग भारतीय मुद्रा थप कमजोर बनिरहेकाले पनि नेपाली …
पुरा पढ्नुहॊस »कोटेश्वर-कंलकी सडक खण्ड : विभिन्न तीन स्थानमा फ्लाइओभर बनाउने तयारी
काठमाडौं । सडक विभागले चक्रपथको कोटेश्वर कंलकी सडक खण्डको विभिन्न तीन स्थानमा फ्लाइओभर बनाउने योजना ल्याउने भएको छ । चीन सरकारले उक्त सडक खण्ड चौडा पारी स्तरीय बनाउन पनि मुख्य चोकमा लामो समयसम्म सवारी रोक्नुपरेकाले फ्लाइओभरको योजना ल्याएको हो । कोटेश्वरदेखि कंलकीसम्म चक्रपथको ललितपुर खण्ड पर्ने मुख्य चोकहरु ग्वार्को, सातदोबाटो, एकान्तकुना वा बल्खुमा फ्लाइओभर निर्माणको योजना ल्याएको विभागका महानिर्देशक केशव शर्माले बताए । यस सडक खण्ड निर्माण गर्ने क्रममा चिनियाँ …
पुरा पढ्नुहॊस »एनसेलको नयाँ डाटा योजना
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले नयाँ डेटा बोनस योजना सार्वजनिक गरेको छ, जस अन्तर्गत मेन ब्यालेन्स अर्थात पे एज यु गोबाट चलाउँदा लाग्ने रु २ प्रति एमबी दर ८० प्रतिशतसम्म घट्दछ । मेन ब्यालेन्सबाटै डेटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित यो अफर फागुन २५ बाट संचालनमा आएको छ । यो अफरमा डेटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स …
पुरा पढ्नुहॊस »वैश्विक हाई(एण्ड मार्केट सुदृढिकरण प्रयासको प्रतिबद्धता अन्तर्गत ओपोद्वारा नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक
चीन । ओपोले आज आधिकारिक रुपमा आफ्नो नयाँ फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज, फाइन्ड एक्सटू, फाइन्ड एक्सटू प्रो र फाइन्ड एक्सटू अटोमोबिल लाम्बोर्गिनी एडिसन सार्वजनिक गरेको छ । सबै उत्पादनहरु मार्फत ओपोले आफ्नो फ्ल्यागशिप फाइभजी प्रतिको प्रतिबद्धता झल्काउन असंख्य अत्याधुनिक प्रविधिको समायोजन उपलब्ध गराएको छ । साथै, फाइभजी यूगको विभिन्न प्रयोग अवस्थामा उपभोक्तालाई सहजता प्रदान गर्दै सघाउने सोचका साथ ओपोले ओपो फाइभजी ओम्नी र फ्ल्यागशिप फाइभजी सीपीई उत्पादनहरु पनि सार्वजनिक गरेको …
पुरा पढ्नुहॊस »