आर्थिक

एप्रीलिया रिफ्रेसमेन्ट राइड (तस्बिरहरू)

काठमाडौँ । नेपालमा भेश्पा/एप्रीलिया स्कुटरको आधिकारी विक्रेता दुगड ब्रदर्श एण्ड सन्स् प्रालिले एप्रीलिया रिफ्रेसमेन्ट राइड सम्पन्न गरेको छ । प्रालिले शनिबार र्‍यालि बालकुुमारीस्थित भेश्पा/एप्रीलियाको शोरुमबाट सुरु गरी डाइमन्ड हिल रिशोर्ट, पनौतिमा सम्पन्न गरेको हो । दुगड ब्रदर्श एण्ड सन्स् प्रालिका उपाध्यक्ष विजय महतोले एप्रीलिया स्कुटरको गार्हकहरूलाई एउटै परिवारमा समेटेर राइडको आयोजना गराएको जानकारी दिए । राइडमा सहभागी ग्राहकहरूलाई मनोरञ्जन, अन्तरक्रिया र टु–विह्लर जीवनशैलीसँग जोड्नु राइडको मूल उद्देश्य रहेको थियो ।यस …

पुरा पढ्नुहॊस »

एससीटीको दमदार दशैँ धमाका, विद्युतीय कारोबारमा पैसा फिर्ता

काठमाडाैं । स्मार्टच्वाइस टेक्नोलोजिजले दशैँ अफर सार्वजनिक गरेको छ । कम्पनीले दमदार दशैँ धमाका थ्रिडी अफर सार्वजनिक गरेको हो । अफरअनुसार एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पस मेसिनमार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशत पैसा फिर्ता पाउनेछन् । हालसम्म एससीटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्ने जनाइएको छ । एससीटी यूपीआई डेबिट कार्डमा एटीएममा क्यास कारोबार गर्ने …

पुरा पढ्नुहॊस »

आइएमई र एनसेलबीच सम्झौता

काठमाडाैं । एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन् । आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको हो । आइएमई पे र एनसेलले यस योजनाका लागि सहकार्य गर्नुको मुख्य कारण डिजिटल नेपालको परिकल्पनातर्फ अघि बढ्ने आफ्नो समान संकल्प रहेको बताए । …

पुरा पढ्नुहॊस »

साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने

काठमाडाैँ । दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ । दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ । तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए । कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने …

पुरा पढ्नुहॊस »

भायानेटले ल्यायो आकर्षक दशैं अफर

काठमाडाैँ । दशैंमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको छ । उक्त अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् । यो दशैं भायानेटको अल्ट्रा-फाई २०० एमबिपिएस इन्टरनेटको वार्षिक प्लान नौ सय ९९ रुपैयाँ प्रति महिना पाउन सकिने कम्पनीले बताएको छ । यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.यु सँगै …

पुरा पढ्नुहॊस »

डिशहोमका दुई टेलिभिजन विज्ञापनलाई कृति अवार्ड

काठमाडौं । डिशहोमका दुई विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा तीन अवार्ड जित्न सफल भएको छ । मार्स प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्रान्ड क्याम्पेन “खुसीको कनेक्सन”लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रिम ब्रान्ड क्याम्पेन विधामा सिल्भर अवार्ड प्राप्त गरेको छ । एएनएस क्रियसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्युनिकेसन (अपरेटर आईएसपी र डीटीएच) तथा उत्कृष्ट छायाङ्कन (टीभीसी-डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ । …

पुरा पढ्नुहॊस »

चेरीले ल्यायो ‘चेरी चाडपर्व अफर’ : ५ लाख ९० हजार फाइदा

काठमाडौं । नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ । दसैं, तिहार र छठलाई लक्षित गरी ल्याइएको सो अफर चेरीका सबै प्रो सिरिज अर्थात् चेरी टिग्गो ४ प्रो, टिग्गो ७ प्रो र टिग्गो ८ प्रोमा लागु हुने बताइएको छ । चेरीका यी कार किन्दा ग्राहकले मोडल अनुसार पाँच लाख ८९ हजार ८०० रुपैयाँ सम्मको फाइदा लिन सक्नेछन् । यी बाहेक ग्राहकले आकर्षक नगद …

पुरा पढ्नुहॊस »

नाडा ईभी एक्स्पो २०२२ आयोजना हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले नाडा ईभी एक्स्पो २०२२ आयोजना गर्ने भएको छ । सिएट टायरको प्रयोजनमा एक्स्पो हुन लागेको हो । विद्युतीय सवारी साधनहरुको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युत्को उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ । उक्त एक्स्पोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहने नाडाले जनाएको छ । एक्स्पोमा सात वटा ब्रान्डका चार पाङग्रे, एउटा …

पुरा पढ्नुहॊस »

नेपाल वाल प्लास्टका उत्पादनहरू बजारमा

काठमाडाैं । दक्ष जनशक्ति र गुणस्तरीय निर्माण सामग्रीको पहुँच घरघरमा पुर्‍याउने लक्ष्यसहित नेपालको सबैभन्दा कुशल उत्पादकको रुपमा परिचित हुन ‘नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालि’ ले आफ्ना उत्पादनहरू बजारमा ल्याएको छ । घर निर्माण गर्दा निर्माण सामाग्री विशेष गरी सिमेन्ट तथा बालुवाको गुणस्तरमा पर्याप्त जानकारी नहुने समस्या विद्यमान रहेको छ । माटो, स्लिट तथा अन्य अनावश्यक वस्तुहरू मिसिएको बालुवाको प्रयोगले मिश्रण बलियो नहुनु, दक्ष जनशक्तिको अभाव, मिश्रणमा एकरुपता नहुने, ढुवानी तथा …

पुरा पढ्नुहॊस »

बिजबजारको चाडपर्वलक्षित अफर, सामान खरिद गर्दा ७० प्रतिशतसम्म छुट

काठमाडौँ । ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले चाडपर्वलक्षित अफर सार्वजनिक गरेको छ । बडादसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठलगायतका महान चाडपवलाई दृष्टिगत गर्दै बिजबजारले ‘बिजबजार भव्य उत्सव’ नामक योजना ल्याएको हो । चाडपर्वमा सेवाग्राहीले अफरहरुलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरुका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ । यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७० प्रतिशतसम्म छुटसहित …

पुरा पढ्नुहॊस »