आर्थिक

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले …

पुरा पढ्नुहॊस »

श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । श्रीजनशील लघुवित्तको आइपीओ सोमबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् । आइपीओमा कुल १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएकामा एक हजार ३१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ । श्रीजनशीलले १५ भदौदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता साधारण …

पुरा पढ्नुहॊस »

नयाँ नोकिया फोन जी ११ प्लस सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडाैँ । नोकिया जी सिरिज अन्तर्गत नेपालमा नयाँ नोकिया जी ११ प्लस फोन सार्वजनिक भएको छ । ३ दिनसम्म ब्याट्री टिक्ने नोकिया जी ११ प्लसमा २ वर्ष सफ्टवेयर अपग्रेड र ३ वर्ष सेक्युरिटी अपडेट सुविधा पाइने कम्पनीले जनाएको छ । समा फिंगरप्रिन्ट र फेस अनलक दुबै समर्थिन गर्ने मास्क मोडको साथ, दैनिक प्रयोग अझ सुविधाजनक भएको छ । प्रयोगकर्ताहरुले इन्टरफेसबाट स्क्रोल गर्न मिल्ने स्क्रिनसटहरू अनि भर्खरको एन्ड्रोइड १२ को सबै …

पुरा पढ्नुहॊस »

सीवाइसी र आँधीखोला लघुवित्तबीच मर्जर हुदै, बोलाए विशेष साधारणसभा

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्तले एकै दिन विशेष साधारणसभा बोलाएका छन् । सीवाइसी नेपाल र आँधीखोला लघुवित्त आपसमा मर्ज हुँदैछन् । दुवै कम्पनीले मुख्य रूपमा सोही प्रस्ताव राखेर ७ असोजमा विशेष साधारणसभा बोलाएका हुन् । जसमा सीवाइसी नेपालको सभा कम्पनीको केन्द्रीय कार्यालय पोखरा सभागृह चोकमा बिहान ११ बजे र आँधीखोलाको सभा होटल गाउँवेसीको सभाहल वालिङ, स्याङ्जामा बिहान ११ बजे नै सुरु हुनेछ । सभामा सम्पति तथा दायित्व …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.६४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.१६ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४७.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.९२ रुपैयाँ रहेको …

पुरा पढ्नुहॊस »

शाओमीले विगत ८ त्रैमासिक देखि शीर्ष स्मार्टफोन कम्पनीको स्थान कायमै राख्न सफल

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शुक्रबार मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रो त्रैमासिक २०२२ को रिलीज अनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, ‘आइडिसिको रिपोर्ट अनुसार निरन्तर आठौँ त्रैमासिक सम्म पनि हामी नेपालको नम्बर एक स्मार्ट फोन कम्पनी बन्न सफल भएका छौँ, जुन हाम्रो लागि एकदमै खुशीको कुरा हो । यसरी नेपालकै सर्वाधिक …

पुरा पढ्नुहॊस »

रेनोको दसैँ-तिहार लक्षित ‘रेनो उत्सव’

काठमाडौं । एड्भान्स्ड अटोमोबाइल्सले ‘चाडपर्वको शुभ सुरुवात, गरौँ रेनोको साथ’ नारासहित चाडपर्व लक्षित ‘रेनो उत्सव’ अफर सार्वजनिक गरेको छ । उक्त अफरमा रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरूले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, दुई वर्षका लागि निःशुल्क सर्भिसिङका साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनसलगायत अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसको साथै रेनो उत्सव अन्तर्गत उपभोक्ताहरूले स्योर सट इजी फाइनान्स तथा स्पट …

पुरा पढ्नुहॊस »

स्वदेशमै छ अवसर

काठमाडाैं । कोभिड महामारीपछि कामको खोजीमा विदेशिने युवाको संख्या फेरी पनि आकाशिन थालेको छ । श्रम तथा रोजगार विभागको ताजा तथ्यांकले विदेश उड्नेको संख्या दोब्बर भएर यो श्रावण महिनामा मात्र दिनमै २८०० ले श्रम स्वीकृति लिएको देखाएको छ । तर हातमा सीप हुनेले नेपालमै पनि राम्रो काम पाइरहेका छन्,जसको उदाहरण हुन् सन्जीब स्याङ्तान । २४ वर्षिय सन्जीव पेशाले कोअपरेटिभ फाइनान्स अड्भाइजर हुन् र उनी निरन्तर रुपमा अड्भान्स अकाउन्टिङको प्रशिक्षण पनि …

पुरा पढ्नुहॊस »

सीजी मोटर्सको कार ७ लाख ६ हजार डाउन पेमेन्टमै पाइने

काठमाडौँ । निटाभीका लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटोर्सले दशैं र तिहारको लागि आकर्षक अफर ल्याएको छ। यस अफर अन्तर्गत ७ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्टमा ग्राहकले निटाभी खरिद गर्न सक्नेछन् । यस्तै अफरमा ग्राहकले १ लाख ४० हजार रुपैयाँ बराबरको आकर्षक स्किम पाउनेछन् । जसमा ६.६ किलोवाटको चार्जर, इन्सुरेन्स र एसेसोरिज लगायत प्राप्त गर्न सकिने निश्चित गरिएको छ । यसैगरी ३ भाग्यशाली विजेताले लक्की ड्र मार्फत ७५ इन्चको …

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्र बैंकले साट्न थाल्यो दशैंका लागि नयाँ नोट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि दशै‌ँ का लागि नयाँ नोट वितरण शुरु गरेको छ । केन्द्रीय बैंकले बालुवाटारस्थिति मुख्यालयबाट नयाँ नोट वितरण सुरु गरेको जनाएको छ । यसअघि केन्द्रीय बैंकले सर्वसाधारणलाई भदौ २९ गते देखि नयाँ नोट वितरण गर्ने बताए पनि २६ भदौबाटै नयाँ नोट वितरण सुरु गरिएको बैंकले जनाएको छ । आइतबार नयाँ नोट साट्न केन्द्रीय बैंक बालुवाटारमा सर्वसाधारणको लाइन लागेको थियो । यसपालि एक व्यक्तिले ५ देखि १०० …

पुरा पढ्नुहॊस »