आर्थिक

नेपाललाई चीनले १५ अर्ब रुपैयाँ सहायता दिने

काठमाडाैँ । चीन सरकारले नेपाललाई यस वर्षका लागि विभिन्न क्षेत्रमा लगानी गर्न ८ सय मिलियन आरएमबी (१५ अर्ब १ करोड ९१ लाख रुपैयाँ बराबर) सहायता रकम उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कको ३ दिने चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यीले नेपालका लािग उक्त सहायता रकमको घोषणा गरेका हुन् । चिनियाँ विदेशमन्त्री वाङको निमन्त्रणमा चीनको औपचारिक भ्रमणका क्रममा मन्त्री खड्का र समकक्षी वाङबीच बुधबार …

पुरा पढ्नुहॊस »

सेयर बजार १९ अंकले घट्यो

काठमाडौँ । साताको पाँचौँ कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन सेयर बजार परिसूचक नेप्से १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा ओर्लिएको छ । सेन्सेटिभ परिसूचकसमेत यस दिन ४.०९ अंकले घटेर ३९१.६६ बिन्दुमा पुगेको छ । यस दिन १ सय ५० ओटा कम्पनीका लगानीकर्ताले घाटा व्यहोरेका छन् । त्यस्तै, ३१ कम्पनीका लगानीकर्ता नाफामा छन् । यस दिन सामुहिक लगानी कोषबाहेक अरु १२ ओटा समूहगत सूचक ओरालो …

पुरा पढ्नुहॊस »

बिहीबार घट्यो सुनचाँदीको मूल्य

काठमाडाैँ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीवार सुनको मूल्यमा गिरावट आएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरेको छ । बुधवार उक्त सुन प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मूल्य बिहीवार ९६ हजार १०० रुपैयाँ कायम गरिएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९६ …

पुरा पढ्नुहॊस »

कुमारी बैंकका ग्राहकलाई सल्यानको होटल शिरीषमा छुट

काठमाडाैँ । कुमारी बैंक लिमिटेड र सल्यानको जिल्लाको कपुरकोट नगरपालिका–३, मा रहेको होटल शिरीषबीच सम्झौता भएको छ। सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई होटल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गरिने छ। डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल शिरीषका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको जनाएको छ। बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटलको सुविधा शुल्कमा १५ …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२६ रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिद दर १२९ रुपैयाँ ९२ पैसा र बिक्री दर १३० रुपैयाँ ५४ पैसा …

पुरा पढ्नुहॊस »

‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन र इन्टरनेट पार्टनरमा डिसहोम फाइबरनेट

काठमाडौं । आउने सातादेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुन लागेको ‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन र इन्टरनेट पार्टनरको जिम्मा डिसहोम फाइबरनेटले पाएको छ । यो जिम्मेवारी पाएसँगै २६ गते राति ९ बजेदेखि हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुने ‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन र इन्टरनेट पार्टनरको काम डिसहोमले गर्नेछ । ‘सुपर डान्सर नेपाल’ भारतीय रियालिटी सोको फ्रेन्चाइज प्रोडक्ट हो । चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी …

पुरा पढ्नुहॊस »

रियलमीको ‘नार्जो ५० ए प्राइम’ नेपाली बजारमा

काठमाडौँ । स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको नार्जो ५० ए प्राइम बजारमा ल्याएको छ । अल्ट्रा–स्लिक डिजाइन, शक्तिशाली प्रोसेसर, ५ हजार एमएएच पावरको ब्याट्री र एआई–सक्षम क्यामेरा यसमा समावेश छ । रियलमी नेपालका हेड मुनिष गिरीका अनुसार यसमा ६.६ इन्चको एफएचडी डिस्प्ले र ५० एमपी क्यामेरा छ । यो ८.१ एमएमको अल्ट्रा स्लिम स्मार्टफोन हो, जसको तौल १९२.५ ग्राम रहेको छ । ५० एमपी प्राइमरी क्यामेराका अलवा सुपर क्लोज फोकस …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरेको आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले जनाएको छ । सोही अवसरमा अस्पतालबाट आर्थिक रूपले …

पुरा पढ्नुहॊस »

२०५७ अंकमा झर्‍यो नेप्से

काठमाडौं । तीव्र उतारचढावका बिच बुधबार सेयर बजार ५.११ अंकले घटेर बन्द भएको छ। आज बढेर २०७४.९२ बिन्दुसम्म पुगेको नेप्से परिसूचक अन्त्यमा ०.२५ प्रतिशतले घटेर २०५७.६८ बिन्दुमा पुगेर बन्द भएको छ। बुधबार कारोबारमा आएका २१८ वटा धितोपत्र तथा ऋणपत्रको १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ …

पुरा पढ्नुहॊस »

बुधबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ६ सय रुपैयाँ पुगेको छ। बुधबार चाँदीको भाउमा भने गिरावट देखिएको छ। चाँदीको भाउ मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको हो। चाँदी प्रतितोला १२३० रुपैयाँमा …

पुरा पढ्नुहॊस »