आर्थिक

हाइलाइफ फुडमा हाथवे इन्भेष्टमेन्ट र बिग इण्डष्ट्रिजको प्रवेश, छिट्टै आइपिओ निकाल्ने

काठमाडाैँ । हाइलाइफ फुडमा हाथवे इन्भेष्टमेन्ट समूह र बिग इण्डष्ट्रिज रणनीतिक साझेदारको रूपमा प्रवेश गरेका छन् । गत तीनवटा समूहबीच साझेदारी गर्ने विषयमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हाइलाइफ फुडका प्रवन्ध निर्देशक प्रशान्त घिमिरे, बिग इण्डष्ट्रिजको तर्फबाट अम्बिका प्रसाद पौडेल र हाथवेको तर्फबाट योगेश्वर शर्मा ढकालले हस्ताक्षर गरे । हाथवे र बिग इण्डष्ट्रिजको रणनीतिक साझेदारीले हाइलाइफ फुडले एफएमसिजीमा थप लगानी गर्ने बताइएको छ । हस्ताक्षर कार्यक्रममा हाथवेका योगेश्वर शर्मा ढकालले …

पुरा पढ्नुहॊस »

पठाओको ‘दशैं महोत्सव’, बम्पर उपहारमा बजाज पल्सर र डिस्कभर

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानकालागि ‘दशैं महोत्सव २०७९’ घोषणा गरेको छ । ‘पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै भदौ २३ गतेदेखि असोज १२ गतेसम्मका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमाल बताईन् । दशैं महोत्सव अन्तर्गत तोकिएको प्रक्रिया पुरा गर्ने राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट हरेक हप्ता टिभी, रेफ्रिजरेटर जस्ता विभिन्न आकर्षक पुरस्कारहरू जित्नुका साथै …

पुरा पढ्नुहॊस »

सेल्सबेरीको अफरको विजेता बन्दै राजेन्द्रले पाए छड्के तिलहरी

काठमाडौँ । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले चाडबाडको समयलाई लक्षित गर्दै ल्याएको ‘४ हप्ता, ४ छड्के तिलहरी’ योजनाको तेस्रो हप्ताको विजेता घोषित भएका छन् । तेस्रो हप्ताको विजेता भई राजेन्द्र गौतमले छड्के तिलहरी जितेका छन् । उनले पोखरा शान्तिनगर स्टोरबाट सपिङ गरेका थिए । भदौ १ देखि लागू भएको यस योजना ३१ गतेसम्म लागू रहनेछ । योजनामा सहभागिता जनाउन सेल्सबेरीका विभिन्न शाखामा सपिङ गरी फोनपेमार्फत् भुक्तानी गर्नुपर्नेछ । यो योजना अब एक …

पुरा पढ्नुहॊस »

आन्दोलनका कार्यक्रम फिर्ता लिन आयल निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई एउटा पत्र पठाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । निगमका निर्देशक वीरेन्द्र गोईतद्वारा जारी गरिएको पत्रमा महासंघले भदौ २२ गते माग पेश गरेको विषयको पत्र प्राप्त भएको उल्लेख गर्दै महासंघले भदौ २४ गतेदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पिडिओ नलिने एवं भदौ २५ गतेदेखि सबै नाकाबाट भारततर्फ लोडिङ गर्न नजाने लगायतका कार्यक्रम सार्वजनिक गरेकोप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको जनाएको …

पुरा पढ्नुहॊस »

विश्व सञ्चार अवार्डको दुई विधाको सर्टलिस्टमा एनसेल

काठमाडौं । एनसेल वर्ल्ड कम्युनिकेसन अवार्ड २०२२ को दुईवटा विधामा सर्टलिस्टमा परेको छ । कस्टमर एक्सपेरियन्स अवार्ड र द सोसियल कन्ट्रिब्युसन अवार्ड विधाको सर्टलिस्टमा परेको छ । यो अवार्ड नोभेम्बर १ मा प्रदान गरिनेछ । अवार्ड विभिन्न २१ विधामा प्रदान गरिने छ । विगत २४ वर्षदेखि यस्तो अवार्ड प्रदान गर्दै आइएको छ ।

पुरा पढ्नुहॊस »

१४ बर्षमा भित्रियो ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स, कुन वर्ष कति ?

काठमाडौं । नेपालमा पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुबाट ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगार विभागका अनुसार यो रेमिट्यान्स वैधानिक बाटोबाट नेपाल भित्रिएको मात्र हो । बितेको १४ वर्षमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष २०७८/७९ मा भित्रिएको छ । सो वर्ष ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ । विभागका अनुसार विभिन्न देशबाट आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब …

पुरा पढ्नुहॊस »

आईएमई दशैँ अफर : दैनिक र साप्ताहिक गरी नौ जना विजेता छनोट

काठमाडाैं । दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा सेवाग्राहीहरूलाई लक्षित गरेर आईएमईले ल्याएकाे अफरकाे पहिलो हप्ताका विजेता सार्वजनिक भएकाे छ । आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक अफर अन्तर्गत सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका हुन् । बिहीवार काठमाण्डौ पानीपोखरीमा रहेकाे केन्द्रीय कार्यालयबाट फेसबुक लाइभमार्फत नतिजा सार्वजनिक गरिएको हाे । रिया फानान्सियल सर्भिस बेल्जियम र अष्ट्रेलियाबाट पैसा पठाउने विजेताद्वयले जनही २५ …

पुरा पढ्नुहॊस »

वर्ल्डलिंकले ल्यायो फेस्टिभिटी अफर

काठमाडौँ । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनि, वर्ल्डलिंकले नेपालीहरुको महान् चाड दशैंमा विगतको जस्तै थप खुशी थप्ने क्रममा ‘वर्ल्डलिंक फेस्टिभिटी’ अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्सक डिलहरु प्राप्त गर्न सक्नेछन् । पहिलो प्याकेज ‘फास्ट अफर’ अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० एमबीपीएस इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् । ‘२ राउटर्स’ प्याकेज अन्तर्गत मात्र रु …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । अघिल्लो दिन ९३ हजार रुपैयाँ आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढ्दै ९३ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्यसमेत आज तोलामा एक सय रुपैयाँले बढ्दै ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा …

पुरा पढ्नुहॊस »

डिशहोममा १ वर्षको रिचार्ज गर्दा रोमलालले जिते एक लाख

काठमाडाैं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जाको गल्याङ नगरपालिका -११ का रोमलाल अधिकारीले नगद एक लाख रुपैयाँ जितेका छन् । वडाध्यक्ष दलबहादुर सिंजाली मगर तथा डिलर दाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फवाट अफिसर राजाराम पौडेल तथा खेमराज देवकोटाको उपस्थितीमा क्षेत्रिय सेल्स म्यानेजर प्रदिप सुवेदीले विजेता अधिकारीलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन् । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने यो योजनाअन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको …

पुरा पढ्नुहॊस »