आर्थिक

बरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम मौका

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर भर्ने आज भदौ ३१ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले भदौ ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । बरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरेको थियो । साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन …

पुरा पढ्नुहॊस »

निःशुल्क इ-सिम दिँदै टेलिकम, क-कसले पाउँछन् ?

काठमाडौँ  । नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ-सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ-सिम वितरण गर्ने भएको हो । इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ-सिममा परिवर्तन गर्न सकिने छ । नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा …

पुरा पढ्नुहॊस »

बेनेलीको ‘दसैँ फिएस्टा’ अफर घोषणा

काठमाडाैँ । केटीएम इन्टरनेशनल ट्रेडिङले इटालीमा निर्मित बेनेली मोटरसाइकलमा एक अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘दसैँ फिएस्टा अफर’ ल्याएको हो । उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटक सम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट …

पुरा पढ्नुहॊस »

२० प्रतिशतले बढ्यो रेमिट्यान्स, साउनमा भित्रियो ९२ अर्ब २१ करोड

काठमाडाैँ । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाहमा २० दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा रु ९२ अर्ब २१ करोड बराबरको विप्रेषण आप्रवाह भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु ७२ करोड ४० लाख पुगेको छ । …

पुरा पढ्नुहॊस »

सिप्रदीको इटहरीमा दसैं अफर, जेन्यून पार्ट्स‍मा विशेष छुट

काठमाडाैं । सिप्रदी अटोपार्ट्स प्रालिको इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दसैं अफर ल्याएको छ । नेपालीहरुको महान चाड दसैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो । अफरको टाटा मोटर इण्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेश्नल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्स प्रा. लि. का सिनियर जनरल म्यानेजर युवराज बुढाथोकीले संयुक्त रुपमा गरेका हुन् । टाटा कमर्सियल गाडीका …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन बिहिबार उच्च अंकले घटेकाे छ । कारोबारको सुरुवातदेखि नै ओरोलो लागेकाे नेप्से अन्तिममा उच्च अंकको गिरावट भएर बन्द भएको हो । बिहीबार नेप्से ५७ अंकले बढेर एक हजार ९ सय २४ दशमलब ४८ विन्दुमा बन्द भएको छ । त्यस्तै, नेप्से घटेपनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ । नेप्सेमा २ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको …

पुरा पढ्नुहॊस »

आइएमई पेमार्फत डिजिटल भुक्तानी गर्दा लाखौंँको उपहार पक्का

काठमाडाैं । दशैं, तिहार तथा छठ पर्वको अवसरमा आइएमई पेले ‘आइएमई पे डिजिटल दशैं तिहार २०७९’ अफर सार्वजनिक गरेको छ । उक्त अफर आश्विन १ गते देखि कार्तिक १५ गतेसम्म जम्मा४६ दिनसम्म कायम हुने कम्पनीले जनाएको छ । अनलाइन शप्पिङ साईट, दराजसँगको सहकार्यमा सार्वजनिक गरिएको अफरमा कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइ टिभिको प्याकेज, दराजको हजारौँ भाउचर कोडदेखि …

पुरा पढ्नुहॊस »

नेसनल माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामी बिक्री खुला

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज बिहीबार (भदौ ३० गते) देखि १७ हजार ९४३ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको छ । यसमा कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी,संघ र संस्थाहरुले आवेदन दिन सक्ने छन् । …

पुरा पढ्नुहॊस »

ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ बजारमा

काठमाडौं । बुद्धकालका ऐतिहासिक घटना तथा गौतम बुद्धबारे अनेक कृति लेखिएका छन् । यही मेसोमा भिक्टर प्रधानले लेखेको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ सार्वजनिक भएको छ । वी रिडले ल्याएको यस उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समेटिएको उपन्यासमा शाक्य वंशको विनाशको बीज कारण र जातीय रक्तशुद्धिको रोचक घटना प्रस्तुत गरिएको छ । उपन्यासमा बुद्ध झल्याकझुलुक देखा पर्छन् तर यो …

पुरा पढ्नुहॊस »

चाडपर्वमा प्रोटोनको ‘गन्तव्य खुशीयालीको’ अफर

काठमाडाैं । यो दशैं तिहारलाई लक्षित गरेर प्रोटोनले ल्याएको छ ‘गन्तव्य खुशीयालीको’ अफर ल्याएको छ। यो योजना अन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाउन सकिन्छ। पहिलो वर्षको सडक कर र बीमा पाउनुका साथै सहज इन–हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिन्छ। यो अफर प्रोटोनका सागा सेडान र एक्स् ५० र एक्स् ७० एसयुभीमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ। यो योजना भाद्र ३० …

पुरा पढ्नुहॊस »