डिशहोमका दुई टेलिभिजन विज्ञापनलाई कृति अवार्ड

काठमाडौं । डिशहोमका दुई विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा तीन अवार्ड जित्न सफल भएको छ ।

मार्स प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्रान्ड क्याम्पेन “खुसीको कनेक्सन”लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रिम ब्रान्ड क्याम्पेन विधामा सिल्भर अवार्ड प्राप्त गरेको छ ।

एएनएस क्रियसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्युनिकेसन (अपरेटर आईएसपी र डीटीएच) तथा उत्कृष्ट छायाङ्कन (टीभीसी-डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ ।

१२ औँ संस्करणको कृति अवार्डमा डिशहोम फाइबरनेट पावर्ड बाई स्पोन्सर रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री