आर्थिक

ताेलामा १३ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कति छ आजको भाउ ?

काठमाडाैँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि वृद्धि भएको छ …

पुरा पढ्नुहॊस »

पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेकोे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री नभएका आठ लाख छ हजार तीन सय ९० सहित कूल ५६ लाख छ हजार तीन सय ९० कित्ता साधारण शेयर प्रतिशेयर रु एक सय अङ्कित दरमा निष्काशन गर्न …

पुरा पढ्नुहॊस »

६७ प्रतिशतले घट्यो सपोर्ट लघुवित्तको नाफा

काठमाडाैँ । सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा व्यापक गिरावट आएको देखिन्छ । उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ४ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६७.८८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले १३ …

पुरा पढ्नुहॊस »

फुडमाण्डौं १२ औं वर्षमा, ग्राहकलाई छुटै छुट

काठमाडाैँ । नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा ग्राहहरूलाई विशेष छुट दिएको छ। सन् २०१० नोभेम्बर ११ मा खुलेको अनलाइन फूड डेलिभरी सेवा प्रदायक फुडमाण्डौंले नेपालका प्रमुख सहरहरूमा सेवा दिइरहेको छ। फूडमान्डूका ब्रान्ड र मार्केटिङ प्रमुख श्याम रत्न मालीले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न अफर र गतिविधिहरू सन्चालन गर्ने बताए। ‘यो वर्ष हामीले उत्सव मनाउँदै गर्दा हामीलाई यहाँसम्म आउन मद्दत गर्ने ग्राहकहरूलाई …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ६० पैसा र बिक्री दर १३१ रूपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १३० रूपैयाँ १४ पैसा र बिक्री दर १३१ रूपैयाँ ७४ पैसा रहेको …

पुरा पढ्नुहॊस »

सिप्रदीको स्किलअप योजनाअन्तर्गत १२ युवाले पाए तालिमपछि जागिर

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालीले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्किल–अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ । दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभर रहेका सिप्रदीका च्यानल पार्टनरहरू – आधिकारिक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्र बाट सिफारिस भएका १२ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । तालिम सकेपछि सिफारिस गरिएको वर्कसपमा रोजगार प्राप्त गरेका छन् । कार्यक्रमको दीक्षान्त …

पुरा पढ्नुहॊस »

सामसङ ग्यालेक्सी ए०४ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडाैं । सामसङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन सामसङ ग्यालेक्सी ए०४ सार्वजनिक गरेको छ। यो फोनमा क्यामेराको गुणस्तरमा ठूलो सुधार भएकाले युवा प्रयोगकर्ताहरूको माझ अझै लोकप्रिय हुने कम्पनीको विश्वास छ। यो स्मार्ट फोनमा ५०एम पी क्यामेरा रहेको छ जुन किफायती दायरामा उत्कृष्ट अपग्रेड रहेको कमपनीले बताएको छ। यो फोनमा उच्च गुणस्तरको क्यामेरा भएकोले यस फोनबाट अझ धेरै प्रयोगकर्ताहरूले आफ्ना बहुमूल्य क्षणहरू र सम्झनाहरू खिच्न मौका पाउने कम्पनीले बताएको छ। …

पुरा पढ्नुहॊस »

मर्जर र प्राप्तिका लागि अब सेयर कारोबार बढीमा १५ दिन मात्र रोक्का

काठमाडौं । मर्जर र प्राप्तिमा जाने कम्पनीको सेयर कारोबार वर्षौँदेखि रोक्का हुँदै आएकामा अब यो समस्या हल हुने भएको छ । नेपाल धितोपत्र बोर्डले ‘संगठित संस्था एकापसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ लागु गरेसँगै अब यस्ता कम्पनीको सेयर कारोबार बढीमा १५ दिन मात्र रोक्का हुने भएको हो । उक्त निर्देशिका बिहीबार (आज)देखि लागु भएको छ । एकीकृत व्यावसायिक कारोबार गरेको मितिबाट गाभ्ने/गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र …

पुरा पढ्नुहॊस »

बढ्दो ब्याजदर र आयातमा लागेको प्रतिबन्ध

काठमाडौँ । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण केही शोरुम बन्द भएका छन् । सरकारले विद्युतीय सवारी साधनको आयातमा रोक नलगाएको भए पनि डिजेल तथा पेट्रोलबाट चल्ने चार पाङ्ग्रे गाडी आयातमा प्रतिबन्ध लगाइएको छ । देशमा विदेशी मुद्राको सञ्चितिमा कमी भएको भन्दै सरकारले गत वैशाखयता निजी प्रयोजनमा हुने कार, भ्यान तथा जिप आयातमा रोक लगाएको छ । लामो समयदेखि आयात रोकिएका देशभर सञ्चालित गाडीका अधिकांश …

पुरा पढ्नुहॊस »

नेपाल चेम्बर अफ कमर्सकाे आन्दाेलन स्थगित

काठमाडाै ।  नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तिय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सवै जिल्लाका संस्थालाई ब्याजदरवृद्धि बिरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको जानकारी दिएकाे छ । बैंक तथा वित्तय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालु पुँजि कर्जा सम्वन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको बिरोधका …

पुरा पढ्नुहॊस »