पछिल्लो नतिजा : इलाममा अगाडि बढ्दै सुहाङ, दोस्रोमा रुख र मुढाको प्रतिस्पर्धा

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो नतिजाअनुसार एमालेका सुहाङ नेम्वाङ २ हजार ८ सय ५३ मतको अग्रता बनाएका हुन् ।

उनले ९ हजार ४ सय ८४ मत पाउँदा पछ्याउने कांग्रेसका डम्बर खड्काले ६ हजार ६ सय ३१ मत पाएका छन् । पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५९५१ र रास्वपाका मिलन लिम्बूले १४०१ मत पाएका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

काठमाडौं । दक्षिण कोरियाले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना गर्न ९८ लाख अमेरिकी डलर …

प्रतिकृया दिनुहॊस