आर्थिक

नेपाल चेम्बर अफ कमर्सकाे आन्दाेलन स्थगित

काठमाडाै ।  नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तिय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सवै जिल्लाका संस्थालाई ब्याजदरवृद्धि बिरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको जानकारी दिएकाे छ । बैंक तथा वित्तय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालु पुँजि कर्जा सम्वन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको बिरोधका …

पुरा पढ्नुहॊस »

१२ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै बोर्ड पुग्यो चिरख्वा हाइड्रो

काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले सर्वसाधारणलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

पुरा पढ्नुहॊस »

दराजको ११:११ सेल, ८० प्रतिशत छुटका साथै ११ रुपैयाँसम्मको मेगा भौचर

काठमाडाैँ । नेपालको अनलाइन बजारले सबैभन्दा ठूलो सेल ११:११ सुरू हुन लागेको घोषणा गरेको छ। यो अभियान कात्तिक २४ (नोभेम्बर १०) मध्यरातमा सुरू हुनेछ छ भने यस वर्षको ११:११ विगतका वर्षहरूभन्दा ठूलो हुने र ग्राहकहरूलाई थप आकर्षक किनमेल अनुभव प्रदान गर्ने दराजले विश्वास लिएको छ। यस अभियानको मुख्य हाइलाइटहरूमा ११ लाख सामानहरूमा ८० प्रतिशतसम्मको छुट ११ हजार १११ रुपैयाँसम्मको मेगा भौचर, प्रि पेमेन्टमा २० प्रतिशत अधिकतम ३ हजार रुपैयाँसम्म छुट, …

पुरा पढ्नुहॊस »

बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ। यता, चाँदी प्रति तोला १ हजार २ सय ८५ …

पुरा पढ्नुहॊस »

धितोपत्रको मार्जिन कारोबारका लागि ८७ वटा कम्पनी योग्य

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ । नेप्समा सूचीकृत कम्पनीमध्ये ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका: लागि योग्य देखिएको हो । ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’ अनुसार मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल व्यवसायीमार्फत् तोकिएको मार्जिन राखेर शेयर खरिदबिक्री गर्ने कार्य हो । सामान्य अर्थमा पुँजीबजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकमको शेयर खरिद गर्न पाउने सुविधा नै मार्जिन …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ०० पैसा र बिक्री दर १३० रूपैयाँ ६० पैसा रहेको छ । युरो एकको खरिद दर १३० रूपैयाँ ६९ पैसा र बिक्री दर १३१ रूपैयाँ २९ पैसा रहेको …

पुरा पढ्नुहॊस »

धानको समर्थन मूल्य तोकियो, पोहोरभन्दा प्रतिक्विन्टल २२६ रुपैयाँसम्म बढ्यो

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल रु दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल रु तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालु आर्थिक वर्षमा धान खरिदका लागि तोकिएको समर्थन मूल्य मोटा धानमा …

पुरा पढ्नुहॊस »

दराज ११ः११ मा अनरको आकर्षक अफर

काठमाडाैं । अनरको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले दराज ११ः११ को अवसरमा विभिन्न आकर्षक अफर ल्याएको छ । कम्पनीले नोभेम्बर ११ देखि सुरु हुने दराज ११ः११ को लागि छुट तथा उपहारको अफर सार्वजनिक गरेको हो । ११ः११ को मुख्य आकर्षण फ्रि गिफ्ट रहेको छ । अनर नेपालले फोन खरिदमा निःशुल्क उपहार दिनेछ । अनर एक्स७, अनर एक्स८ वा अनर ५० लाइटको कुनै पनि खरिदमा अनर इयरबड्स एक्स३ लाइट निःशुल्क पाइनेछ । …

पुरा पढ्नुहॊस »

सेगवेको ई११०एल स्कुटर नेपालमा सार्वजनिक, के-के छन् विशेषता?

काठमाडौं । सेगवे–नाइनबोटले नेपालमा इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक गरेको छ। यो स्कुटर मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर भएको कम्पनीले बताएको छ। यसमा विभिन्न इण्डष्ट्री लिडीङ उत्कृष्ट फिचरहरू समावेश गरिएकोले यसले प्रभावशाली प्रदर्शन प्रदान गर्छ। यसमा २४०० वाटको अधिकतम मोटर पावर र ७२भि २४ए ब्याट्री क्षमता रहेकाले ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सकिन्छ। यो स्कुटरमा सञ्चालन इलेक्ट्रोनिक सिट लक, ब्याट्री कम्पार्टमेन्ट लक र टेलबक्सहरू …

पुरा पढ्नुहॊस »

तीन महिनामा १७ लाख २५ हजारको ‘टुथपिक’ भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले १७ लाख २५ हजार रुपैयाँको टुथपिक (दाँत कोट्याउने सिन्का) आयात गरेको छ । २०७९ साल साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको टुथपिक आयात गरेको हो । भन्सार विभागका अनुसार सो अविधमा नेपालमा विभिन्न देशबाट ५ हजार २८८ केजी टुथपिक भित्रिएको छ । पछिल्लो तीन महिनामा चीन र थाइल्याण्डबाट नेपालले टुथपिक आयात गरेको छ । अघिल्लो आर्थिक …

पुरा पढ्नुहॊस »