रश्मी

वाग्मती नदीमा हामफालेर ‘आत्महत्या’

काठमाडौं । काठमाडौंको वाग्मती नदीमा हामफालेर एक महिलाले आत्महत्या गरेकी छन् । कोटेश्वरको नरेफाँट क्षेत्रबाट ती महिलाले वाग्मतीमा हामफालेकी थिइन् । उनको पहिचान खुलेको छैन ।

पुरा पढ्नुहॊस »

तेह्रथुम पावरको आईपिओ भर्ने आज अन्तिम दिन

तेह्रथुम पावर कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज भदौ १३ गते अन्तिम दिन रहेको छ  । कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकले ह्याण्डलिङ्ग बैंकको विशिष्ठिकृत सेवा दिने

काठमाडौं । एनएमबि बैंकले दोस्रो कार्यकालको लागी ह्याण्डलिङ्ग बैंकको विशिष्ठिकृत सेवा प्रदान गर्ने भएको छ । जसको लागि बैंकले लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र/केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरीद ऐन एवं सार्वजनिक खरीद र नियमावलीले निर्धारित योग्यता र मापदण्ड अनुसार एक पारदर्शी एवं प्रतिस्पर्धी बोलकबोल प्रक्रियाको माध्यमबाट ह्यान्डलिंग बैंक चयन गरेको हो । केन्द्रले “क” वर्गको इजाजतप्राप्त बैंक तथा वित्तिय संस्थाहरूलाई …

पुरा पढ्नुहॊस »

थप २ हजार ६५ जनामा कोरोना संक्रमण

काठमाडाै । आज नेपालमा थप  २ हजार ६५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । आज थप २५जनाको मृत्यु भएको छ भने  २३३७ संक्रमणमुक्त  भएका छन् । नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:१  प्रतिशत रहेका छ । आज १३ हजार ११७ नमुना परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

९ केजी बुद्धचित्तको दाना सहित ललितपुरबाट एक जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दाना सहित काठमाडौं स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका-९ का २९ वर्षीय रोज बहादुर तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ललितपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ज ३६०७ नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त बुद्धचित्त फेला पारी तामाङलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको …

पुरा पढ्नुहॊस »

नबिल बैंक र पनौती नगरपालिकाबीच सम्झौता

काठमाडौं।नबिल बैंक र पनौती नगरपालिकाबिच उद्यमशीलता विकासको लागि सम्झौता भएको छ । सम्झौतापत्रमा  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाका मेयर भिम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले हस्ताक्षर गरेका हुन् । साझेदारी मार्फत नगरपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता सुरु

गरिमा विकास बैंकले सम्पूर्ण नेपाली दिदीबहिनीहरुका लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ। यस टिकटक प्रतियोगितामा नेपालभित्र रहने सबै नेपाली दिदीबहिनीले भाग लिन सक्ने बैंकले जनाएको छ। प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्नेछ। यस पर्वको मर्मविपरीत बनेको वा उच्छृंखल तबरले बनेका भिडियोहरुलाई विजेताका रुपमा छनोट नगरिने बैंकले जनाएको छ। यस प्रतियोगिताको …

पुरा पढ्नुहॊस »

आफ्नै दाजुको हत्या गर्ने भाई र भतिजा पक्राउ

खोटाङ ।खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् । गत  ९ गते दिउसो  घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क्रममा बिहीबार  बिहानको  घर देखी अन्दाजी २०० मिटर बारीमा मृत अबस्थामा फेला परे पश्चात अनुसन्धान  गर्ने  क्रममा  प्रहरीले  मृतकका भाई नारायण र भतिजा रुपनलाई पक्राउ गरेको …

पुरा पढ्नुहॊस »

सूर्योदय लघुवित्तको ३ लाख ३० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको ३ लाख ३० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीलको  १५.३५ प्रतिशत बोनस सेयर  बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंक र सिप्रदीबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा  हायर पर्चेज कर्जा दिने  बारे सम्झौता भएको  छ । उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदीका बिक्री तथा प्रवर्धन महाप्रबन्धक अनुप मनि ढकाले हस्ताक्षर गरेका थिए ।

पुरा पढ्नुहॊस »