नेपाल एसबिआई बैंक र सिप्रदीबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा  हायर पर्चेज कर्जा दिने  बारे सम्झौता भएको  छ ।

उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदीका बिक्री तथा प्रवर्धन महाप्रबन्धक अनुप मनि ढकाले हस्ताक्षर गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री