रश्मी

रहस्यमय बन्दै सङ्खुवासभा हत्याकाण्ड, थप चार जना प्रहरीकाे नियन्त्रणमा

काठमाडौं  ।सङ्खुवासभा मादी नगरपालिकामा भएको हत्याकाण्डमा संलग्न  थप चार जना माथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानिय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ।  लोकबहादुरका भाइ नरेश समेत प्रहरी नियन्त्रणमा छन्। नरेशको बयानको आधारमा अन्य चारजना माथि प्रहरीले अध्ययन सुरु गरेको हो । घटनाको अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवर, …

पुरा पढ्नुहॊस »

केकी अधिकारी र अनमोल केसी विभूषित

काठमाडौं । नायिका केकी अधिकारी   र नायक अनमोल केसी   राष्ट्रपतिमार्फत विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा हरेक वर्ष सरकारले प्रदान गर्ने विभूषण लिष्टमा उनीहरु  समेत  छन् । कलाकारिताको क्षेत्रबाट मुलकुका लागि  योगदान गरेको भन्दै पदकमार्फत सरकारले  सम्मान गर्न भएको हो ।

पुरा पढ्नुहॊस »

मेगा बैंककी डेपुटी सिइओ रविना देशराज संविधान दिवसका अवसरमा प्रबल जनसेवाश्री (चुतर्थ) बाट विभुषित

काठमाडौं ।मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा प्रबल जनसेवाश्री (चुतर्थ) बाट विभुषित भएकी छन् । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा  विभुषित गर्ने  निर्णय गरेको हो । श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले  एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड  पाइसकेकी  छन्। करिब ३ दशकदेखि नेपालको …

पुरा पढ्नुहॊस »

सानिमा बैंकको दशैंमा बम्पर योजना

काठमाडौं  ।सानिमा बैंकले दशैंको अवसर पारेर मुद्दति निक्षेपमा पैसा राख्दा सर्वाधिक ब्याजदर पाउने स्किम सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी यस्तो स्किम सार्वजनिक गरेको हो । विशेष दशैं बम्पर योजना नाम दिइएको यो स्किमअन्तर्गत व्यक्तिगत मुद्दति खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर दिइनेछ । ब्याजदरको भुक्तानी मासिक रुपमा गरिने बैंकले जनाएको छ । यो स्किमअन्तर्गत खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो …

पुरा पढ्नुहॊस »

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

काठमाडौं  ।सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले व्यक्तिगत मुद्दति निक्षेपमा १० प्रतिशत (९.५ प्रतिशत व्याजदरमा ०.५ प्रतिशत थप प्रिमियम सहित) ब्याजदरसहितको आकर्षक स्किम सार्वजनिक गरेको छ । बैंकले ३ महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा सर्वाधिक १० प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेको हो । दशैंको अवसरमा ०.५ प्रतिशत प्रिमियम समेत थप्न मिल्ने मुद्दति निक्षेप योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ  । सांग्रिला डेभलपमेन्ट बैंकको व्यक्तिगत मुद्दति खातामा निक्षेप राख्नेले वार्षिक …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको एनआरएन बचत खाता सञ्चालनमा

काठमाडौं  ।कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ। विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन्। यसका साथै यस खातामार्फत खोलिने मुद्दति निक्षेपमा ०.५ प्रतिशत थप ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ। यो खाता अनलाइन माध्यमबाट पनि खोल्न …

पुरा पढ्नुहॊस »

थप १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि,१० जनाको मृत्यु

काठमाडाै ।शुक्रबा‏र  नेपालमा थप १ हजार ५५८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबा‏र १ हजार ५५८ जनामा  संक्रमण पुष्टि भएको हो । आज थप १०  जनाको मृत्यु भएको छ भने १३५१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.२ प्रतिशत रहेका छन्  । आज १२ हजार ३८५नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंककोे १० औं विस्तारित सेवा केन्द्रको शुभारम्भ

काठमाडौं  ।नेपाल बङ्गलादेश बैंकले मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालीकाको वडा नं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योग लि. को हाताभित्र आफ्नो १० औ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले गरे । हेटौंडा उपमहानगरपालीकामा खोलिएको यस विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योग लि.लाई सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाको वडा नम्बर ९, १२, १३ तथा १४ …

पुरा पढ्नुहॊस »

विकास हाइड्रोपावरले १३ लाख ८८ हजार ५०० कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्राथमिक शेयर  निष्काशन गर्ने भएको छ ।कम्पनीले अधिकृत तथा जारी पूँजी को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ । कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थितमा छाखोला अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरीरहेको …

पुरा पढ्नुहॊस »

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

भोजपुर।भोजपुर आमचौक गाउपालिका-  १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । विहीबार दिउसो आमचौक १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको  खोजतलास गर्दा बेलुका सभा ४ बजे मृत अबस्थामा परियारको लास फेला परेको प्रहरी जनाएको छ  ।

पुरा पढ्नुहॊस »
This will auto close after