पौडी खेल्ने क्रममा डुबेर मृत्यु

भोजपुर।भोजपुर आमचौक गाउपालिका-  १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

विहीबार दिउसो आमचौक १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको  खोजतलास गर्दा बेलुका सभा ४ बजे मृत अबस्थामा परियारको लास फेला परेको प्रहरी जनाएको छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री