रश्मी

पहिलो पटक विश्वकप फाइनलमा क्रोएसिया

काठमाडौं ।   रुसमा जारी विश्वकप फुटबल २०१८को अन्तर्गत दोस्रो सेमिफाइनलमा खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै  क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको खेलमा थप समयमा मारियो मान्डुकिजको निर्णायक गोलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको अन्तिम दुईमा स्थान बनाएको हो  । निर्धारित ९० मिनेटको समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । ३० मिनेट थप समयमा क्रोएसियाका लागि मारियो मान्जुकिकले १९ मिनेटमा गोल गरे । जुन गोल जितका लागि निर्णायक बन्यो …

पुरा पढ्नुहॊस »

कुमारी बैंक लिमिटेडको क्याम्पसलाई सहयोग

काठमाडौं ।  कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कैलालीस्थित अत्तरिया शाखाबाट स्थानीय दुर्गा लक्ष्मी क्याम्पसको पुस्तकालयलाई फर्निचर वितरण गरेको छ । उक्त दुर्गा लक्ष्मी क्याम्पसले विगत कैयौँ वर्षदेखि त्यस अत्तरिया क्षेत्रमा स्नातकोत्तर सम्मको गुणस्तर शिक्षा प्रदान गर्दै आएको छ । बैंकले सो फर्निचर–वितरण कार्यक्रम बैंकका अत्तरिया र धनगढी शाखाका प्रबन्धकद्वय क्रमश ः कृष्ण बहादुर पल र खडक बहादुर रोकाया लगायत सोही क्याम्पसका प्रमुख डम्बर बहादुर पल, सहायक–प्रमुख लोक …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।                            2018_7_11  Currency                                   Buy                         Sell

पुरा पढ्नुहॊस »

बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स विश्वकप फाइनलमा

काठमाडौं ।   रुसमा जारी विश्वकप फुटबल २०१८को अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । हिजो भएको खेलमा बेल्जियमलाई हराउदै फ्रान्स १-० ले विजयी हुँदै फाइनलमा पुगेको हो । फ्रान्सका लागि दोस्रो हाफको ५१ औं मिनेटमा डिफेन्डर स्यामुएल उम्टिटीले गरेको गोल निर्णायक सावित भएको थियो ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र दिर्घायु गुरु अस्पतालबीच उपचार सेवामा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चाबहिलको दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरबीच उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर सुरज बलाया श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौतापश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन्

पुरा पढ्नुहॊस »

थाइ गुफामा फसेका बाँकी पाँचजनाको उद्धार शुरु

काठमाडौं । उत्तरी थाइल्याण्डको गुफामा फसेका  १३ जनामध्ये आइतबार चारजना र सोमबार चार जनालाई सकुशल उद्धार गरिएको थियो ।गुफामा फसेका बाँकी चारजना बालक र उनीहरुका एक प्रशिक्षकसहित पाँचजनाको उद्धार कार्य मङ्गलबार पनि बिहानैबाट शुरु भएको छ । मङ्गलबार पनि भारी वर्षा जारी छ । गए रातिदेखिको अविरल वर्षाका कारण गुफाभित्रको पानीको सतह थप बढेको छ । यसले गर्दा आजको उद्धारको काम पनि निकै कठिन हुने अधिकारीहरुले बताएका छन् । गुफामा …

पुरा पढ्नुहॊस »

‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्बजनिक

काठमाडौं । फिल्म ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्बजनिक भएको छ ।अमेरीकामा बस्ने नेपालीहरुको कथा समेटिएको फिल्ममा अभिनय पनि अमेरीकामै रहदै आएका नेपाली कलाकारहरुले गरेका छन् ।राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको फिल्ममा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको अभिनय रहेको  छ ।

पुरा पढ्नुहॊस »

महिला हिसां विरुद्ध गोष्ठी समपन्न

वीरगंज।  महिला हिसां विरुद्ध एकदिने अभिमुखिकरण एवं कार्यशाला गोष्ठी कार्यक्रम वीरगंजमा सोमबार समपन्न भएको छ । सहयोगी नेपालको आयोजना तथा प्रदेशसभा सदस्य डा. अन्जु कुमारी यादवको संसदीय कोषको सहयोगबाट समपन्न कार्यक्रममा महानगरका ४३ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो । वीरगंज पब्लीक कलेजको वीआईएम भवनमा समपन्न कार्यक्रममा वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा.दिपक शाक्यले महिलाहरुको पुरा जनशक्ति देश निर्माणमा प्रयोग नभएको कारण देश पछाडी परेको बताएका थिए । कार्यक्रमको उदघाटन सत्रमा …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको शाखा मोरङ्गको खोर्सानेमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफनो नयाँ शाखा मोरङ्गको खोर्सानेमा संचालनमा ल्याएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल तथा बैंकका संचालक छत्रमान श्रेष्ठद्वारा एक कार्यक्रमका बिच  संयुक्त रुपमा उद्घाटन गरे ।                         हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

 काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।                          2018_7_10  Currency                                   Buy                         Sell

पुरा पढ्नुहॊस »