रश्मी

काठमाडौंको धोबीखोला किनारका बस्ती डुबानमा

काठमाडौं । काठमाडौंको धोबीखोलामा गएराति आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजारसम्मका  बस्ती डुबानमा  परेका छन् । डुबानबाट लाखौंको क्षति भएको छ । घरको पहिलो तल्ला पुरै डुवानमा परेको छ। बाढी पसेपछि सो क्षेत्रका बासिन्दा रातभर जाग्राम बसेका थिए । घोबी खोलाले चावाहिल आसपासका क्षेत्र पनि ढुवानका पारेको बताइएको छ।

पुरा पढ्नुहॊस »

⚘ गजल ⚘

थियो मन शान्त , चलायौ तिमिले गर्‍यौ जाल झेल,जलायौ तिमिले शुरुआत स्वयं , गरेर जगैको छानु नै नछाइ, ढलायौ तिमिले बिना चोट,खोट, कुशलै थिएँ म रच्यौ प्रेम माखा, गलायौ तिमिले मेरो हृदयको, उर्वर गरामा छर्यौ बिज काँढा, फलायौ तिमिले नचिन्नु तिमिलाइ, गल्ती हो मेरै बिरालो-मुसा झैँ, छलायौ तिमिले D.p.khakurel

पुरा पढ्नुहॊस »

स्रष्टाहरुले चन्द्रागिरिबाट उचाले समृद्धिका स्वर

काठमाडौं । २०५ औँ भानुजयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित हिम्वत् खण्ड कला साहित्य सम्मिलन २०७५ चन्द्रागिरि घोषणा पत्र जारी गर्दै आज समापन भएको छ । सम्माननीय प्रधानमन्त्री खड्क प्रसाद शर्मा ओलीज्यूको पमुख आतिथ्यमा चन्द्रागिरि हिल्स लिमिटेडको बहुउद्देश्यीय हलमा आयोजित एक विशेष कार्यक्रममा सातै प्रदेश एवम् विदेशबाट प्रतिनिधित्व गर्दै आउनुभएका स्रष्टाहरुले कविता मार्फत समृद्धिका स्वर उचाल्नु भएको थियो । उक्त कार्यक्रममा सम्माननीय प्रधानमन्त्री स्वमले दश हरफको सुन्दर …

पुरा पढ्नुहॊस »

विश्वकपको उपाधि फ्रान्सलाई

काठमाडौं । फ्रान्स दोस्रोपटक विश्व च्याम्पियन बनेको छ । मस्कोस्थित लुजनिकी मैदानमा भएको खेलमा क्रोएसियालाई दुईका विरुद्ध चार गोलले पराजित गर्दै फ्रान्सले २० वर्षको अन्तरालमा दोस्रोपटक उपाधि जितेको हो  । पहिलोपटक फाइनल प्रवेश गरेको क्रोएसियाको विश्वकप जित्ने सपना भने अधुरै बनेको छ । ३२ राष्ट्रको सहभागिता रहेको विश्व कपमा बेल्जियम तेस्रो भएको थियो । रसिया विश्वकपमा अन्य के–के भए त हेर्नुस् तथ्यमा रसिया विश्वकप  खेल सङ्ख्याः ६४ गोल सङ्ख्याः १६९ गोल पहिलो हाफः ६५ गोल दोस्रो …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।                          2018_7_ 15        Currency                                   Buy                         Sell    

पुरा पढ्नुहॊस »

विश्वकप फुटबलको फाइनल खेल आज हुदै

काठमाडौं ।  रुसमा जारी विश्वकप फुटबल २०१८को  फाइनल खेल आज हुदैछ । लुज्निकी रंगशालामा हुने फाइनलमा फ्रान्स र क्रोएसिया प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो  भने क्रोएशियाले इंग्ल्यान्डलाई हराएर फाइनलमा पुगेको हो ।फाइनलमा पुगेका फ्रान्स र क्रोएशिया दुवै टिमले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकोको छ ।

पुरा पढ्नुहॊस »

फिल्म ‘कायरा’ को गीत रिलिज

फिल्म ‘कायरा’ को ‘तिमी सँगै हाँसु’ बोलको रोमान्टिक गीत रिलिज गरिएको छ ।  गीतमा आर्यन र साम्राज्ञी  रोमान्टिक देखिएका छन्। आर्यन  सिग्देल ईन्टरटेनमेन्ट र आर प्रोडक्सनको प्रस्तुती रहेको फिल्म कायरा लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । साउन १८ गतेदेखि प्रदर्शनमा आउने छ । 

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।  2018_7_ 13      Currency                                   Buy                         Sell

पुरा पढ्नुहॊस »

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं ।बाजुरामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ८ बजेर ५८  मिनेटमा बाजुराको ह्याङलुङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आज २०५औं भानुजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। भानु जयन्तीको अवसरमा राजधानीमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । यस्तै दार्जिलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुँदैछन् ।                             विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका …

पुरा पढ्नुहॊस »