ज्योति विकास बैंकको शाखा मोरङ्गको खोर्सानेमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफनो नयाँ शाखा मोरङ्गको खोर्सानेमा संचालनमा ल्याएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल तथा बैंकका संचालक छत्रमान श्रेष्ठद्वारा एक कार्यक्रमका बिच  संयुक्त रुपमा उद्घाटन गरे ।

 

 

 

 

 

 

 

 

 

 

 

 

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्षभित्र बैंकले थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटिएम  संचालनमा ल्याउँदैछ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १७ अर्व ८६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १५ अर्व १५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री