काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नर्भिक इन्टरनेशनल हस्पिटल तथा मेडिकल कलेज प्रा. लि.सँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार ले नर्भिक अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा ५ प्रतिशत देखि ३० प्रतिशत सम्मको छुट पाउनु हुनेछ । प्याथोलोजी, रेडियोलोजी (सिटी÷एम.आर.आई स्क्यान सहित), मेमोग्राम, कार्डिएक नन इनभेसिभ परीक्षण तथा सर्जिकल चार्जमा बैंकका ग्राहक, …
पुरा पढ्नुहॊस »नेपाल बङ्गलादेश बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
काठमाडौं। नेपाल बङ्गलादेश बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ । सम्झौता अनुसार एन.बी.आईले नेपाल बङ्गलादेश बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार नेपाल बङ्गलादेश बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग …
पुरा पढ्नुहॊस »जनता बैंकद्धारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौं । जनता बैंकले लमजुङको बेशीसहर नगरपालिका स्थित बालविकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ । उक्त प्रोजेक्टर बैंक संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं हस्तान्तरण गरेछन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
पुरा पढ्नुहॊस »बैंक अफ काठमाण्डूले ल्यायो दशैं तिहारको अफर
काठमाडौ। यस दशैं तथा तिहारको शुभ अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहक वर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । ग्राहकहरुले आफ्नो कार्ड मार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापट ७.५प्रतिशत , एल.जि. लाइफस्टाईल प्रा. लि. को कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत , सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत , दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १० प्रतिशत, सुलक्स एण्ड कम्पनीमा १० …
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकद्धारा छात्रवृत्ति सहयोग
काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई SEE पास भई काठमाडाैंमा अध्ययनगर्न इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी रु१५००००(अक्षेरुपी एक लाख पचास हजार) सहयोगस्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कर्णलीप्रदेश पर्यटकीय तथा सांस्कृतिक …
पुरा पढ्नुहॊस »आइएमई र भरोसा अस्पतालबीच सम्झौता
काठमाडौं । आइएमई लिमिटेड र भरोसा अस्पतालबीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्घन अधिकृत अभिनाष श्रेष्ठ र भरोसा अस्पतालको तर्फबाट प्रशासन अधिकृत सुर्य आचार्यले हस्ताक्षर गरे। सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन् । यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको …
पुरा पढ्नुहॊस »दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुला गर्ने निर्णय गरेको छ । ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारसँग सोमबार भएको सहमति अनुसार महासंघले भोलिबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । निगमले डिजेल र मट्टतिेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाा मूल्य बढाइएपछि समायोजन गरिएको भाडादर अनुसार शहरी क्षेत्रमा न्युनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ ।
पुरा पढ्नुहॊस »गायक प्रमोद खरेल र गायिका रजीना रिमालको आवाजमा गीत ‘तिमि हासेको पल’मा सार्बजनिक
काठमाडौं । गायक प्रमोद खरेल र गायिका रजीना रिमालको आवाजमा गीत ‘तिमि हासेको पल’मा सार्बजनिक भएको छ ।
पुरा पढ्नुहॊस »एनसीसी बैंकको हकप्रद सेयर निष्कासनको म्याद १५ दिनथप
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) (Nepal Credit And Commercial Bank Limited, ) ले हकप्रद शेयर म्याद १५ दिन थप गरेको छ । एनसीसीको सञ्चालक समिति बैठकले आगामी वर्ष असोज २२ गतेसम्म हकप्रद सेयर भर्न पाउने निर्णय गरेको छ । यसअघि असोज ७ गते सम्म २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको थियो ।
पुरा पढ्नुहॊस »आइएमईको दशैंमा बीस लाख योजना सार्वजनिक,देश विदेशका सेवाग्राहीहरू सहभागी हुन सक्ने
काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना २०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुनेछ भने योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्नुहुनेछ । आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले …
पुरा पढ्नुहॊस »