सिटिजन्स बैंक र दिर्घायु गुरु अस्पतालबीच उपचार सेवामा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चाबहिलको दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरबीच उपचार सेवामा छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर सुरज बलाया श्रेष्ठले हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन्

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री