काठमाडौं । ग्लोबल आइएमई बैंक र लेखनाथ सिटि हस्पिटल बीच बैंकका ग्राहकलाई सेवा शुल्कमा २५ प्रतिशत छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाको उपस्थितिमा बेगनास शाखाको शाखा प्रबन्धक दिनेश अधिकारी र लेखनाथ सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरे।
पुरा पढ्नुहॊस »स्वास्थ्य पत्रकारहरु सम्मानित
काठमाडौँ । पत्रकारिताका माध्यमबाट मानसिक स्वास्थ्य एवं मनोविज्ञान क्षेत्रको सम्वर्धन, प्रवर्धन र विकासमा योगदान पुर्याएको भन्दै विभिन्न संचार गृहका स्वास्थ्य पत्रकारहरु सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा एभिन्यूज टेलिभिजनका पत्रकार राजिब खत्री, गोरखापत्र दैनिकका सरोज ढुंगेल, हाम्रो डक्टर डटकम, स्वास्थ्य व्यवसायी दिवाकर गौतम र रेडियो अन्नपूर्ण नेपाल रहेका छन् । विश्व मानसिक स्वास्थ्य दिवस २०१८ को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालद्धारा संयुक्त …
पुरा पढ्नुहॊस »वास्ताविक पिडामा आधारित “ए परदेशी फर्क” गीतको भिडियो सार्बजनिक
दशै नेपालीहरुको महान चाड हो । घर परिवारका सम्पूर्ण सदस्यहरु एकै ठाँउमा मेला भई हर्षोउल्लास पूर्वक मनाउनु यसको मुख्य विशेषता हो । तर आजकल वैदेशिक रोजगारका लागि खाडी मुलुक गएका व्यतिहरुको परिवारमा यस्तो हर्षोउल्लास सायदै आउछ । यहि मनोविज्ञान र नेपाली समाजको पछिल्लो यथार्थलाई मध्यनजर गदै कामना डिजिटल प्रा.लि ले “ए परदेशी फर्क” आउ भन्ने गीत भखरै बजारमा ल्याएको छ । डिल्ली काफ्लेको लय सिर्जना रहेको यो गितमा शब्द …
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकका दुई शाखा एकै साथ
काठमाडौं । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा झापा जिल्लाको बिर्तामोड र सुनसरी जिल्लाको धरानमा दुई शाखा कार्यालय विस्तार गरेको छ । बिर्तामोड शाखाको समुद्घाटन बिर्तामोड नगरपालिकाका मेयर धुर्व कुमार सिवाकोटी र धरान शाखाको समुद्घाटन सुनसरी जिल्ला उद्योग वाणिज्य संघ, सुनसरीका अध्यक्ष राजेन्द्र शाहले गर्नुभयो । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथिहरुले बैंकको …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंक र जावलाखेलको क्लिनिक वान बीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक र जावलाखेलको क्लिनिक वान प्रा. लि.बीच बैंकका ग्राहकलाई क्लिनिकको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघुबिक्रम राणाले हस्ताक्षर गरे । सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले क्लिनिक वनमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष छुट पाउँनेछन् ।
पुरा पढ्नुहॊस »दशैको धार्मिक तथा साँस्कृतिक मान्यता
दशैं हिन्दुहरु मात्रको नभई सम्पुर्ण नेपालीहरुको महान् राष्ट्रिय पर्व हो । आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापनाबाट विधिवतपुर्वक सुरु गरिएको दशैं देवी भगवतीको पुजा आराधना गरी दशै दिन अर्थात् विजयादशमीको दिन मान्यजनको हातबाट टीका तथा प्रसाद ग्रहण गरी हर्सोल्लासका साथ मनाउने गरिन्छ । दशैंकोे धार्मिक तथा सांस्कृतिक महत्व र यससँग जोडिएका विविध पक्षहरुलाई समेटेर नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमसँग गरिएको कुराकानी दशैको धार्मिक तथा साँस्कृतिक महत्वको बारेमा भनिदिनुहोस् न …
पुरा पढ्नुहॊस »गण्डकी विकास बैंकको शाखा कलंकीमा
काठमाडौं। गण्डकी विकास बैंक ले काठमाडौं म.न.पा. वडा नं. १४ स्थित कलंकीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह गर्नुका साथै एबीबीएस एटीयम । ईसिसी आई पि एस , सि(ए एस बि ए , मोबाईल बैंकीङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।
पुरा पढ्नुहॊस »प्रभु इन्स्योरेन्स कम्पनी र बयोधा हस्पिटलबीच सम्झौता
काठमाडौं। प्रभु इन्स्योरेन्स कम्पनी र बयोधा हस्पिटल बल्खुबीच नगद सेवा सम्बन्धि सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र हस्पिटलका तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरे । सम्झौताअनुसार अब प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकले बयोधाह स्पिटल्समा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभए पनि बीमालेखको सीमासम्म नगदरहित सुविधा प्राप्त गर्न सक्नेछन्।
पुरा पढ्नुहॊस »आई एम एस गु्प्र अब नेपालका लागि DJI को आधिकारिक बिक्रेता
काठमाडौं । Drone व्यवसायको ७० प्रतिशत बजार हिस्सा ओगटेको DJI विश्वकै सबैभन्दा शिर्ष स्थानमा पर्ने व्यवसाय हो । camera drone, एरियल फोटोग्राफीको stabilizer र भिडियोग्राफिका DJI विश्वप्रख्यात छ । विशेष श्रीजनशिलता, निर्देशन र सिनेम्याटोग्राफी भएको DJI , कम उचाई एरियल तस्बिरका लागि पहुचयोग्य छ । अतुलनीय अनुसन्धान र विकाश भइरहने यस ब्राण्ड नवीनतामा अग्रसर छ जसले गर्दा जटिल प्रबिधि पनि सजिलो यन्त्रमा परिणत हुन्छ । आई एम एस गु्प्रले नेपालमा हाललाई तल उल्लेखित DJI का …
पुरा पढ्नुहॊस »एचएच बजाजको नयाँ शोरुम भरतपुरको चितवनमा शुभारम्भ
काठमाडौं। एचएच बजाजले सुविधा सहितको शोरुम,“एन के मोटोर्स“ भरतपुर चितवनको हाकिम चोकमा संचालनमा ल्यायो । एचएच बजाज आफ्ना सबै ग्राहकहरुलाई उच्च गुणस्तरको बिक्री, सर्भिस तथा स्पेयर प्रदान गर्न दृढ छ । नयाँ शोरुम शुभारम्भको अवसरमा, शोरुमद्धारा ग्राहकहरुका लागि आकर्षक पुरस्कारहरु प्रदान । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराजहुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड ,बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । एचएच बजाजले आफ्नो …
पुरा पढ्नुहॊस »