काठमाडाैं । महालक्ष्मी विकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स (Bancassurance) सम्बन्धी सम्झौता गर्दै आएको छ । यसै सन्दर्भमा महालक्ष्मी विकास बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बंैकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोहका बीच बैंकासुरेन्सको सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंक लि. …
पुरा पढ्नुहॊस »फिल्म ‘गोर्खे’ को सिन्की अचार’ गीत सार्वजनिक
फिल्म ‘गोर्खे’को ‘सिन्की अचार’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।गीतमा शब्द संगीत नग्वा फिन्जु पाख्रिनको रहेको छ । संगीत संमायोजन सहास शाक्यले गरेका छन् भने स्वर अन्जु पन्त र आर सी रिमालको रहेको छ ।
पुरा पढ्नुहॊस »तिहार ः कागदेखि भाइसम्मको पूजा
हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँचदिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले …
पुरा पढ्नुहॊस »सहयोगी विकास बैंकको नाफा बढ्यो
काठमाडाैं । सहयोगी विकास बैंकले आफ्नो नाफालाई उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । बैंकले चालु आबको पहिलो त्रैमासमा ३०० प्रतिशतले नाफा बृद्धि गरी ३ जिल्लाका कार्यरत बैंक मध्ये आफुलाई अग्रस्थानमा राख्नमा सफल भएको छ । अघिल्लो बर्षको सोही अवधिमा बैंकको घाटा १ करोड १ लाख ८६ हजार रुपैयाँ थियो । बैंकले यस बर्षको पहिलो त्रैमासमा २ करोड २ लाख ६१ हजार १२० रुपैयाँ नाफा गर्दै आफ्नो नाफालाई लक्षय …
पुरा पढ्नुहॊस »आइएमई लिमिटेड र समय रेष्टुरेन्टवीच सम्झौता
काठमाडौं । आइएमई लिमिटेड र ललितपुरस्थित साँघामा अवस्थित समय रेष्टुरेन्ट तथा बारवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले उक्त रेष्टुरेन्टमा उपलब्ध खानाका परिकार र पेय पदार्थमा १० प्रतिशत विशेष पाउनुहुनेछ ।समय रेष्टुरेन्ट तथा बारका सबै आउटलेटमा यो सम्झौता लागु हुनेछ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र …
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंकको शाखा मोरङ्गको लेटाङ्गमा
काठमाडौं । एनआईसी एशिया बैंकको शाखा मोरङको लेटाङ्ग नगरपालिका वडा नं ४मा संचालनमा आएको छ । उक्त शाखा उदघाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले गरे । बैंकको मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा …
पुरा पढ्नुहॊस »कैलाश विकास बैंकको भिसा डेबिट कार्ड सञ्चालनमा
काठमाडौं । कैलाश विकास बैंकले भिसा इन्टरनेशनलसँग सम्झौता गरी भिसा डेबिट तथा भिसा डलर कार्डको सेवा शुरु गरेको छ । उक्त कार्ड चिप बेसड प्रणालीमा आधारित भएकाले सुरक्षित, विश्वसनीय तथा सरल तरिकाबाट भुक्तानी गर्न सजिलो हुनेछ । हाललाई उक्त कार्ड नेपाल, भारत र भुटानका सम्पूर्ण भिसा नेटवर्क मार्फत जुनसुकै स्थानबाट कारोवार गर्न सकिने बैंकले बताएको छ ।
पुरा पढ्नुहॊस »मेगा बैंक र आइएमई डिजिटलबीच मोबाइलबाटै वित्तीय सेवा प्रदान गर्ने सम्झौता
काठमाडौं । मेगा बैंक र आइएमई ग्रुपद्धारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले उक्त दुई संस्थाबीच सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा मेगा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ …
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बेैंक द्वारा छात्रवृति प्रदान
काठमाडौं ।महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले तिलागुफा ९, कालिकोट, कर्णाली घर भई हाल काठमाडौंको मीनभवन स्थित विनायक सुधा निकेतन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत प्रशंसा ढकाललाई छात्रवृति प्रदान गरेको छ । विपन्न परिवारमा हुर्किएकी ढकाल अत्यन्त लगनशील तथा जेहेन्दार छात्रा हुन् । कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र …
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकद्धारा बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबलाई प्रिन्टर सहयोग
काठमाडाैं । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनता उच्च माध्यामीक विद्यालय, डडेलधुरालाई सहयोग पुग्नेगरी बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबलाई एक थान प्रिन्टर सहयोग गरेको छ । उक्त प्रिन्टर मुक्तिनाथ विकास बैंक लि. को बजार बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबका अध्यक्ष नवदिप प्रधानलाई हस्तान्तरण गरेका थिए ।
पुरा पढ्नुहॊस »