प्रभु इन्स्योरेन्स कम्पनी र बयोधा हस्पिटलबीच सम्झौता

काठमाडौं। प्रभु इन्स्योरेन्स कम्पनी र बयोधा हस्पिटल बल्खुबीच नगद सेवा सम्बन्धि सम्झौता  भएको छ।  उक्त सम्झौतापत्रमा  इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य  र  हस्पिटलका तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरे ।

सम्झौताअनुसार  अब  प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकले बयोधाह स्पिटल्समा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभए पनि बीमालेखको सीमासम्म नगदरहित सुविधा प्राप्त गर्न सक्नेछन्। 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री