काठमाडौं। गण्डकी विकास बैंक ले काठमाडौं म.न.पा. वडा नं. १४ स्थित कलंकीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह गर्नुका साथै एबीबीएस एटीयम । ईसिसी आई पि एस , सि(ए एस बि ए , मोबाईल बैंकीङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।
प्रतिकृया दिनुहॊस