काठमाडौं । ग्लोबल आइएमई बैंक र लेखनाथ सिटि हस्पिटल बीच बैंकका ग्राहकलाई सेवा शुल्कमा २५ प्रतिशत छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाको उपस्थितिमा बेगनास शाखाको शाखा प्रबन्धक दिनेश अधिकारी र लेखनाथ सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरे।
तपाईंको प्रतिकृया




