काठमाडौं । आधुनिक र सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने मुख्य उद्देश्य सहित सन् २००२ देखि बैंकिङ्ग सेवा शुरु गरेको सिद्धार्थ बैंकले स्थापनाको १६ वर्ष पुरा गरेको छ । प्रविधिको अधिकतम सदुपयोग गर्दै देशका सुगमदेखि दुर्गम भेगसम्मका सम्पूर्ण उद्यमी, व्यवसायी, संघ संस्था एवं सर्वसाधरणलाई छिटो छरितो र भरपर्दोरुपमा विभिन्न प्रकारका कर्जा तथा निक्षेप सेवा, कार्ड एवं इन्टरनेट बैंकिङ्ग सेवा, रेमिटान्स सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकले बैंकिङ्ग उद्योगमा आफ्नो …
पुरा पढ्नुहॊस »प्राइम बैंकको नयाँ शाखा काठमाडौंको तारकेश्वरमा
काठमाडौं । प्राइम कमर्सियल बैंकले काठमाडौंको तारकेश्वर नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखा कार्यालय तारकेश्वरको समुद्घाटन गरेका छन् । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६८ पुगेको छ । सै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेका छन् । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई …
पुरा पढ्नुहॊस »नवकान्तिपुर बहुउद्देश्यीय सहकारीद्वारा एटीएम सेवा
काठमाडौं । नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवाको शुभारम्भ गरेको छ । संस्थाको जग्गा परिसर गौशलामा उक्त एटीएमको उद्घाटन संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाले गरेका छन् । यो एटीएम कार्ड संस्थाका सदस्यहरुलाई पुस मसान्तसम्म निःशुल्क प्रदान गरिने संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले जानकारी दिएका छन् । हाल देशका विभिन्न बैंक वित्तीय संस्थाका गरी एससीटी नेटवर्कका नेपालभर रहेका २ हजार भन्दा बढी एटीएम मेसिनहरु सञ्चालनमा रहेका छन् । आफ्ना …
पुरा पढ्नुहॊस »विश्वभर क्रिसमस पर्व मनाइँदै, चर्चहरुमा विशेष रमझम
काठमाडौं । इसाई धर्मावलम्बीहरुले विश्वभर आज क्रिसमस पर्व मनाउँदै छन् । नेपालमा पनि ईसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । देशभरका चर्चमा क्रिसमसका अवसरमा विविध कार्यक्रम गरिँदै छन् । क्रिसमसको अवसरमा देशभरका चर्चमा प्रार्थना, नाचगान जस्ता कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गर्ने गरिन्छ । क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । २ हजार १७ वर्षअघि जेरुसेलमको बेथलेहममा …
पुरा पढ्नुहॊस »मोबाइल एक्सचेञ्ज मेला : ‘एउटा किन्दा एउटा सित्तैमा’
काठमाडौं । सिटीसी मल सुन्धारा, काठमाडौंस्थित सिटीसी मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला मंगलवार सकिने मोबाइल हबले जानकारी दिएको छ । मेलामा एउटा मोबाइल किन्दा अर्काे एउटा सित्तैमा अफरसमेत रहेको आयोजकले बताएको छ । ९ हजार ९९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने मेलामा ११ हजारदेखि ३ लाख १५ हजार रुपैयाँसम्मका ल्यापटप, आइप्याड, म्याक बुकलगायत सामान रहेका छन् । मेलामा जस्तोसुकै पुरानो मोबाइल बेच्न र सट्टापट्टा …
पुरा पढ्नुहॊस »अर्थमन्त्रीको मुठीमा अर्थतन्त्र !
काठमाडौँ । गत वर्ष नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १८८१ बिन्दुमा पुग्यो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । अहिले ११०० को आसपास छ। यसबाट बजार पुँजीकरण ८ खर्बभन्दा बढीले घटेको छ। यो अवस्था नेपाली अर्थतन्त्रको ऐना हो। यो वर्ष पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर उच्च छ। गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जामा सन्तुलन मिलाउन नसक्दा निक्षेप र कर्जाको ब्याजदर अस्वाभाविक रुपले बढ्न …
पुरा पढ्नुहॊस »मेलम्चीमा फर्कन इटालियन कम्पनी तयार
काठमाडाैँ । मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले ठेक्का रद्दको पत्र फिर्ता लिएको छ। ठेक्का रद्द गरेर भाग्न खोजेको इटालियन कम्पनीले आफ्नो पत्र फिर्ता लिएको हो। मेलम्ची विकास समितिमा गत आइतबार ठेक्का सम्झौता रद्द गरेको पत्र दिएर सिएमसीका कर्मचारी भाग्न खोजेका थिए। भाग्न खोजेका कर्मचारीलाई समातेर समिति र खानेपानी मन्त्रालयले सिएमसीको अढाइ अर्ब धरौटी रकम रोक्का राख्न बैंकलाई पत्रचार गरेको थियो। धरौटी रकम रोक्का राखिएपछि बिहीबार सिएमसीले ठेक्का …
पुरा पढ्नुहॊस »कुटपिटबाट बैतडीमा एकको मृत्यु, एक घाइते
बैतडी । बैतडीमा अज्ञात व्यक्तिको कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सिगास गाउँपालिका वडा नं ९ श्रीभाबर का ६० वर्षिय जसु बोहराको मृत्यु भएको हो भने उनकै बुहारी २१ वर्षीया लक्ष्मी बोहरा घाइते भएकी छन् । गएराति करिब ९ :३० बजे घरमा कोही नभएको बेला आज्ञात व्यक्तिले निर्घात कुटपिट गर्दा ससुराको मृत्यु भएको र आफू घाइते. भएको घाइते लक्ष्मी बोहराले बयान दिएको इलाका …
पुरा पढ्नुहॊस »कालिकोटको पलाँतामा आगलागी : ८७ घरको बस्ती नै सखाप, पाँच जना घाइते
कालिकोट । कालिकोटको पलाँता गाउँपालिका-१ खाँडामा सोमबार बिहान २ बजे सुरू भएको आगलागीले बस्ती नै जलेर खरानी भएको छ। न्यौपाने गाउँमा भएको आगलागीमा परी अहिलेसम्म ८८ वटा घर जलेर नष्ट भएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले जानकारी दिए। ‘फुसका छाना भएका घरमा लागेको आगोले बस्ती नै सखाप पारेको छ, जोडिएका सबै घर जलेपछि अब आगो नियन्त्रणमा आएको छ,’ दुलालले भने। आगलागीमा परी बस्तीका ५ जना घाइते भएका छन् …
पुरा पढ्नुहॊस »गाडीभित्रै तीन जनाले गरे १६ वर्षीया किशोरीलाई बलात्कार
रसुवा । रसुवामा एक किशोरी गाडीभित्रै बलात्कृत भएकी छिन्। सदरमुकाम धुन्चेबाट टिमुरे जानेक्रममा शनिबार साँझ १६ वर्षीया किशोरीलाई तीन जनाले गाडीभित्रै बलात्कार गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। बा४ख ४३२ नम्बरको आइचर गाडीसहित बलात्कारमा संलग्न नुवाकोटको विदुर नगरापलिका ६ का १९ वर्षीय दीपक खतिवडा, विदुर ४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही ठाउँका २२ वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। धुन्चेबाट गाडीमा लिफ्ट मागेर टिमुरे जाँदै गर्दा …
पुरा पढ्नुहॊस »