तेह्रथुम । तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०ः३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीय युवाहरुको समुहले आक्रमण गरेको थियो । उनीहरुको कुटपिटबाट बेहुली वर्ष २२ की प्रतिक्षा सम्बाहाम्फे र अन्य ३ जना घाइते भएका छन् । प्रहरीले विवाहमा कुटपिट गर्ने वर्ष १९ का सरोज लिम्बु, वर्ष १४ का ओमन लिम्बु, वर्ष २१ का दिनेश लिम्बु, वर्ष १९ …
पुरा पढ्नुहॊस »कसरी जोगिने चिसोबाट ?
जाडोमा शरीरमा ताप उत्पन्न गर्ने खानेकुरा सेवन गर्नुहोस्। यसका लागि अण्डा, दूध र दूधजन्य पदार्थलगायत प्रोटियुक्त खानेकुरा खानुहोस्। बाहिर हिँड्दा बाक्ला कपडा लगाउनुहोस्। सवारी साधन चलाउँदा हावा भित्र नछिर्ने उनीको बाक्लो ज्याकेट लगाउनुहोस्। दिनमा एकपटक अनिवार्य घाममा बस्ने गर्नुहोस्। घाममा बस्दा चिसो हट्नुका साथै स्वास्थ्य सम्बन्धी अन्य फाइदा पनि हुन्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ। जाडो बढी नै लागेमा तेलले शरीर मालिस गर्न सकिन्छ। महमा प्रसस्त आइरन पाइन्छ। …
पुरा पढ्नुहॊस »रात्रिबसका यात्रुलाई परिचारिकाको सेवा
काठमाडाैँ । रात्रिबसमा महिला कर्मचारीले चिया–कफी र पानी सोध्छिन् । ल्याइदिन्छिन् । यात्रा बसकै हो। बेनी–काठमाडौं बसमा दुइटी साहसिला र स्वावलम्बी परिचारिका छन्। अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार घर भई राजधानीको त्रिचन्द्र कलेजमा बीएस्सी दोस्रो वर्षकी छात्रा कुसुम राना र बेनीको माउन्ट एभरेस्ट माविबाट १२ कक्षा उत्तीर्ण अन्नपूर्ण–१, दोबाकी राशु राम्जाली। सार्वजनिक यातायातमा थोत्रा गाडी र फोहोरी गालीमा हुर्केका चालक, सहचालक र साहुको ठालु व्यवहार भोग्ने धेरै छन् । महिला अझ बढी प्रताडित छन् । केही …
पुरा पढ्नुहॊस »धर्मनिरपेक्षता गणतन्त्र नेपालको प्रमुखआधार: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुखआधार भएको बताएका छन् । क्रिसमसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बहुभाषिक तथा बहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको स्मरण गराएका छन् । “सनातनकालदेखि बहुसङ्ख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मका अतिरिक्त नेपालमा अन्य धर्म अवलम्बन गर्नेहरूले आ–आफ्नो आस्था अनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने …
पुरा पढ्नुहॊस »इन्डोनेसियामा सुनामी : ज्यान गुमाउनेको संख्या ३७३ पुग्यो
इन्डोनेसिया । इन्डोनेसियाको क्राकातोए ज्वालामुखी बिस्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेकोे संख्या ३७३ पुगेको छ । अहिलेसम्म सुनामीका कारण कम्तिमा ३७३ जनाको मृत्यु भएको पुष्टि भएको इन्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । गत शनिबार गएको सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको छ । ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा सुनामी आएको हो । सुनामीका कारण १४ सय ५९ …
पुरा पढ्नुहॊस »अफगानिस्तानमा आतंकवादी आक्रमण : २८ जनाको मृत्यु
काठमाडाैँ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक सरकारी भवनको परिषरमा भएको आक्रमणमा कम्तिमा २८ जनाको ज्यानगएको छ । सरकारी कार्यालयको परिषरभित्र बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउनुका साथै आत्मघाती बम बिस्फोट गराएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा कम्तिमा २० जना घाइते भएका छन् । आक्रमणकारीले अफगानिस्तानको मिनिस्ट्री अफ पब्लिक वर्क्सको परिषरमा बिस्फोट तथा गोली प्रहार गरेका हुन् । सोमबार घटना भएका बेला मन्त्रायलमा रहेका कार्यालयमा कार्यरत सयौँ कर्मचारी …
पुरा पढ्नुहॊस »चीनसँग व्यापारिक कारोबार बढाउने मैलुङ–स्याफ्रुबेँसी सडकको स्तरोन्नती माघदेखि
रसुवा । चीनसँग व्यापारीक कारोबार बढाउनका लागि निर्माण गरिएको मैलुङ–स्याफ्रुबेँसी सडकको स्तरोन्नती माघदेखि सुरु गरिने भएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गर्नु परेकाले स्तरोन्नतीको काम ढिलाइ भएको हो । नेपाली सेनाले निर्माण गरेको १७ किलोमिटर सडक गएको जेठमा गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनालाई हस्तान्तरण गरिएको थियो । गएको असारमा निर्माण गरिएको डिपिआर पहिरोले सडकमा थप क्षति गरेपछि संशोधन गरिएको हो । संशोधन गर्न बढी समय लागेको कारण ट्रयाक खोलिएको सात …
पुरा पढ्नुहॊस »एभरेष्ट बैंकको रिटेल एसेटस् सेल उद्घाटन
काठमाडौं । एभरेष्ट बैंकले सोमवार एक कार्यक्रमबीच रिटेल एसेट्स सेलको औपचारिक उद्घाटन गरेको छ । पुल्चोक, ललितपुरमा आयोजित कार्यक्रममा पञ्जाब नेशनल बैंकका कार्यकारी निर्देशक एलबी प्रभाकरले रिटेल एसेटस् सेल र पुनर्निर्मित पुल्चोक शाखा कार्यालयको उद्घाटन गरेका हुन् । बैंकले देशका कुना–कुनामा आधुनिक बैंकिङ सेवा पु¥याउने क्रमलाई निरन्तरता दिँदै सो सेवा शुरू गरेको जानकारी दिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय तथा सामाजिक संघसंस्थाका प्रतिनिधि तथा बैंकका …
पुरा पढ्नुहॊस »एनआई सी एशिया बैंकको नयाँ शाखा सुनसरीको इटहरीमा
काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय इटहरी उद्घाटन भएको छ । इटहरी उप–महानगरपालिका वडा नं ५, सुनसरी स्थित पचरुखी शाखाको एनआईसी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृतसन्तोष कुमार राठीले उद्घाटन गरेका थिए । मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ …
पुरा पढ्नुहॊस »निजगढ विमानस्थलको काम तीन चरणमा हुँदै
काठमाडौँ । बाराको निजगढमा निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको कार्य अहिले तीन चरणमा भइरहेको आयोजनाले जनाएको छ । १४ किलोमिटरभित्रमा तारबार गर्ने ठेकेदारले अहिलेसम्म ८०३ मिटरको कार्य सम्पन्न गरेको आयोजना प्रमुख ओम शर्माले बताएका छन्। यसैगरी, धावन मार्ग निर्माणका लागि चार किल्लाभित्रको रुख कटान गर्ने बाटोको दुवै साइड गरी ६३ किलोमिटर अस्थायी तारबार घेराउ कार्य भइरहेको पनि प्रमुख शर्माले जानकारी दिए। तारबार गर्नुपर्ने सबै एरियामा पिलर गाड्ने कार्य सम्पन्न भएको …
पुरा पढ्नुहॊस »