News desk

रुपन्देहीमा दुई किशोरीमाथि सामुहिक बलात्कार

काठमाडाैँ । रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन् । सैनामैना–११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुई जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लले पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीन जनाको नाम बताएका छन् । उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए । पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू …

पुरा पढ्नुहॊस »

चुनावी र्‍यालीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाइने

काठमाडौं । राजनीतिक र उम्मेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघिदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ । ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ’, …

पुरा पढ्नुहॊस »

काठमाडौँसहित देशका पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले आज विहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको मौसमविदले जनाएका छन् । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १३० रूपैयाँ ८९ पैसा र बिक्री दर १३१ रूपैयाँ ४९ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकले पोखरामा खोल्यो दुई नयाँ शाखा

काठमाडौँ । ग्लोबल आईएमई बैंकले बुधबारदेखि पोखरा महानगरपालिकामा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुई वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको कुल शाखा कार्यालय संख्या २९२ पुगेको छ । बैंकले पोखरा महानगरपालिकाको वडा नं. १७, बिरौटा र वडा नं. २४, पामेमा एकैसाथ दुई वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध भएको बैंकले जनाएको छ । ग्लोबल आईएमई बैंक मुलुकका ७७ …

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच सम्झौता, ग्राहकलाई के-के छन् सुविधा ?

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । यो योजना कार्तिक २५ गतेदेखि लागू हुनेछ । उक्त सम्झौतापत्रमा बैँकको तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसी र दराज केयमुका तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरे । बैँकमा खाता रहेका ग्राहकहरूले दराजको ११.११ अभियानमार्फत अनलाइन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ …

पुरा पढ्नुहॊस »

शाओमीको नयाँँ आधिकारिक स्टोर ईटहरीमा

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सुनसरीको ईटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रा.लि. सँग सहकार्य गरेर धरान रोड स्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै रहेको जय नेपाल होटलको भवनमा शाओमीले आफ्नो नयाँँ स्टोर खोलेको हो । आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य सहित ब्राण्डले नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर श्री सौरभ कोठारी ज्युले भने, “यो नयाँँ …

पुरा पढ्नुहॊस »

रेडमीको पहिलो ट्याब्लेट नेपाली बजारमा, मुल्य कति ?

काठमाडौँ । साओमीले नेपाली बजारमा रेडमी प्याड सार्वजनिक गरेको छ। यो साओमीको रेडमी सब ब्रान्ड अन्तर्गतको पहिलो ट्याब्लेट हो। यसमा सबै आवश्यक फिचरहरू समावेश गरिएको कम्पनीले बताएको छ। साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘रेडमी सब–ब्रान्ड अन्तर्गत रेडमी प्याड लन्च गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ। सुपथ मूल्यमा आधुनिक ट्याब्लेटको अनुभव लिन चाहनेहरूलाई ध्यानमा राखेर हामीले यो ट्याब्लेट ल्याएका हौँ।’ १०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको ‘सीईओ’मा रोशन कुमार न्यौपाने पुर्ननियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रोशन कुमार न्यौपाने पुर्ननियुक्त भएका छन् । एनआई सी एशिया बैंक लिमिटेडको २०७९ कात्र्तिक १६ मा बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपाने बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त गरेको हो । न्यौपानेलाई बैंकको सञ्चालक समितिले मिति २०७९ मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको हो । सन् २००८ …

पुरा पढ्नुहॊस »

विहारमा छठ पूजाका क्रममा डुबेर ५३ जनाको मृत्यु

काठमाडौं । भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चारदिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार छठको अन्तिम दिन गत सोमबार १८ जना डुबेका थिए । विहारका मुख्यमन्त्री नीतिश कुमारले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनका …

पुरा पढ्नुहॊस »