रुपन्देहीमा दुई किशोरीमाथि सामुहिक बलात्कार

काठमाडाैँ । रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन् ।

सैनामैना–११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुई जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लले पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीन जनाको नाम बताएका छन् ।

उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए । पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ । कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा दुवै किशोरीलाई गए राति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउना साथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कारले ठक्कर दिँदा बाइकमा सवार पत्रकार रोहिताको मृत्यु

काठमाडौं । पत्रकार शिवेन्द्र रोहिताको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । शनिबार बिहान धनुषको …

प्रतिकृया दिनुहॊस

This will auto close after