news

प्रदेश २ को गृहमन्त्री बने ज्ञानेन्द्र, फोरमले छान्यो दुई मन्त्री र तीन राज्यमन्त्री

जनकपुरधाम । प्रदेश २ को सरकार विस्तार हुने भएको छ । फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिने भएका छन् । तर, राजपाले अझै नाम दिएको छैन । फोरमले गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्रीमा ज्ञानेन्द्रकुमार यादवलाई पठाएको छ । गृहमन्त्री बन्न लागेका यादव धनुषा ४ ‘क’बाट निर्वाचित सांसद हुन् ।   भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्र साहलाई पठाइएको छ । शैलेन्द्र सप्तरी २ ‘क’बाट निर्वाचित साह मुख्यमन्त्रीको दावेदार …

पुरा पढ्नुहॊस »

चलचित्र ‘लम्फू’को पहिलो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’ को भिडियो  सार्वजनिक  भएको छ। ‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका  छन् । चलचित्र  ‘लम्फू’का मूख्य कलाकारहरु कबिर खड्का र मरिष्का पोखरेलको साथमा तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ पनि छिन् ।

पुरा पढ्नुहॊस »

इच्छा विपरीत लोला हान्ने वा रंग लगाउनेलाई कारबाही

काठमाडौं । होलीमा इच्छा विपरीत लोला हान्ने वा रंग लगाउनेलाई कारबाही हुने भएको छ । होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। फागुपूर्णिमा अर्थात् होलीमा इच्छा विपरीत लोला हान्ने वा रंग लगाउने,  फोहर पानी छ्याप्ने, विपरीतलिंगी वा यात्रीलाई दुःख दिनेलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले कारबाही गर्ने चेतावनी दिएको छ । अघिल्ला वर्षहरूमा झैँ बाटो छेकेर होली खेलेको पाइए समेत उनीहरूलार्इ नियन्त्रणमा …

पुरा पढ्नुहॊस »

५ सयको नक्कली नोटसहित ५ जना पक्राउ

काठमाडौं । ५ सयको नक्कली नोटसहित ५ जना पक्राउ परेका छन् ।काठमाडौं प्रहरी परिसरले काठमाडौंको विभिन्न स्थानबाट २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी रहेका ३० वर्षीय मनोज केसी, ललितपुर–१४, ताल्सीखेलका २३ वर्षीय आशिष माझी, नेमा तामाङ, धनुषा घर भइ ललितपुरको नख्खिपोट बस्दै आएका २५ वर्षीय धिरजबहादुर श्रीनेत ठकुरी, भोजपुरको खावा–९ घर भइ हाल …

पुरा पढ्नुहॊस »

रेन वाटर हार्भेस्टेङ प्रणाली टिचिङ हस्पिटलमा लागू

काठमाडौं । बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टेङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) कार्यक्रम स्मार्ट पानी प्रालिले बोर्टलस नेपालको सहयोगमा यो योजनालाई त्रिभुबन युनिर्भसिटि टिचिङ हस्पिटलमा हस्तान्तरण गरेको छ ।उक्त हस्तान्तरण कार्यक्रम फागुन १४ गते त्रिभुबन युनिर्भसिटि टिचिङ हस्पिटलमा भएको हो । सामाजिक अभियान मार्फत समाजमा सकारात्मक प्रभाव पार्न प्रतिवद्ध कोका(कोला कम्पनीले जल दक्षता, जल संरक्षण, जल प्रतिस्थापना र एकीकृत जल संसोधन …

पुरा पढ्नुहॊस »

आगामी बजेट अर्थमन्त्रीको परीक्षा

काठमाडौं ।  मुलुक आर्थिक रूपले कठिन अवस्थामा पुगेको समयमा विज्ञ डा.युवराज खतिवडाले अर्थमन्त्रीको कार्यभार सम्हालेका छन्। यसअघि लामो समय राजनीतिक नियुक्तिको पद बन्दै आएको अर्थ मन्त्रालयमा खतिवडाको आगमनलाई अर्थपूर्ण रूपमा लिइएको छ। आगामी आवको बजेट निर्माणका लागि गति दिने नवनियुक्त अर्थमन्त्रीको पहिलो काम हुनेछ। बजेटलाई वितरणमुखी नबनाएर पूर्वाधार विकासमा केन्द्रित गर्न सके पनि उनले पहिलो परीक्षा सहज रूपमा पास गर्नेछन्। यससँगै धेरै जसो परिसूचक नकारात्मक भएको अर्थतन्त्रलाई सकरात्मक बाटोमा ल्याउनु …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको सी-आस्वा सेवा

काठमाडौं ।सेञ्चुरी बैंकले सि-आस्बा सेवा  सुरुवात गरेको छ ।  बैंकले धितोपत्र बोर्डको निर्देशन अनुसार सि-आस्बा प्रणालीको सुरुवात गरेको हो । अब  ग्राहकले कुनैपनि शाखाबाट सि-आस्बा रजिष्ट्रेसन नम्बर लिन सक्ने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

प्रदेश १ को संसद् बैठक आज बस्ने

काठमाडौं । प्रदेश १ को संसद् बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकको मुख्य कार्यसूची प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समिति गठन  र कार्य व्यवस्था परामर्श समिति निर्माण गर्ने भएको छ । अन्तरिम कार्यविधिमा कार्यव्यवस्था परामर्श समिति बढीमा ११ सदस्यीय हुने उल्लेख छ । संसदमा भएका सबै दलबाट १–१ जना अनिवार्य सहभागी हुनेगरी यो समिति गठन गर्नुपर्ने प्रावधान छ । प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समितिमा भने दलहरुको सहमतिमा …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको सि–आस्बा सेवा

काठमाडौं । लक्ष्मी बैंकले सि-आस्बा सेवा  सुरुवात गरेको छ । बैंकले धितोपत्र बोर्डको निर्देशन अनुसार सि-आस्बा प्रणालीको सुरुवात गरेको हो । बैंकले शुक्रबारबाटै सो सेवाको सुरुवात गरेको हो । अब ग्राहकले कुनैपनि शाखाबाट सि-आस्बा रजिष्ट्रेसन नम्बर लिन सक्ने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आज सरकार विस्तार

काठमाडौ ।प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी गरेका थिए। प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहालसँग आइतबार साँझ प्रधानमन्त्री निवासमा झन्डै एक घण्टा एक्लै भेट गरी सरकार विस्तारका …

पुरा पढ्नुहॊस »