रन फर फन”मा गण्डकी विकास बैंक

काठमाडौं । पोखरामा भुतपुुर्व खेलाडी मञ्चद्धारा प्रायोजित म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सो कार्यक्रमलाई गण्डकी विकास बैंक लिमिटेडले सह–प्रायोजन गरेको  थियो ।

उक्त कार्यक्रममा बैकका अध्यक्ष जगन बहादुर गरुङ्ग, नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र विभागिय प्रमुखहरु सहित अन्य कर्मचारीहरुको पनी उल्लेखनिय सहभागिता रहेको थियो ।

बैकले आफ्नो स्थापनाकालदेखी नै शिक्षा, स्वास्थ, धार्मिक लागायत विभिन्न क्षेत्रमा अर्थिक तथा भौतिक सहयोग पुर्याउदै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस