सिभिल बैंकले ल्यायो सगरमाथा बचतखाता

काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वोच्च ब्याजदर पाइने बचत खाता योजना ‘सगरमाथा बचत खाता’ ल्याएको छ । बैंकले उक्त बचत खातामा सर्वोच्च १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने जनाएको छ ।

न्यूनतम १ हजार रुपैयाँ रहेको उक्त बचत खातामा ग्राहकहरुका लागि निशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ सेवाको व्यवस्था गरेको बताइएको छ ।

त्यस्तै बैंकको अनुसार लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुटका साथै रू ५ लाखसम्मको दूर्घटना मृत्यु/अपाङ्गताको निशुल्क बीमाको ब्यवस्था गरिने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after